बैशाख १२, २०८१, बुधबार
               

आज १ हजार ९१८ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि