मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
साउन ३ गते संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस
नेपाल फ्ल्यास
असार ३१, २०७८
सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । सर्वोच्च अदालतले...
प्रधानमन्त्री र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता : अमेरिकाबाट थप खोप आउने
नेपाल फ्ल्यास
असार ३१, २०७८
अमेरिकी राजदूत र्यान्डी बेरीलेबुढानिलकण्ठस्थित देउवा निवासमा पुगेरप्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आजकाे भेटमा नेपालअमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । भेटघाटमा प्रधानमन्त्री देउवाले बेरीलाई नेपाललाई थप कोरोनाभाइरसविरुद्धको खोप दिन अनुरोध गरेका थिए...
कलेजो प्रत्यारोपण सफल
नेपाल फ्ल्यास
असार ३१, २०७८
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्मपन्नभएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले...
चितवनमा रगतको अभाव
नेपाल फ्ल्यास
असार ३१, २०७८
जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन...
मोटरसाइकलको ठक्करबाट मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७८
तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी५ का ७५ वर्षीय सरयोग राय रहेको छन् । स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
३९ लाख 'सामाजिक सुरक्षा भत्ता' चोरी
नेपाल फ्ल्यास
असार ३१, २०७८
बजाङकाे बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख मङ्गलबारराति चोरी भएको बताइएको छ...
आज मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
असार ३१, २०७८
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो। नयाँ सरकार गठन भएपछि औपचारिकरुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको यो दोस्रो हो । यस...
बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण तयार हुने
नेपाल फ्ल्यास
असार ३१, २०७८
दमौली । तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन...
महाकाली नदीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७८
कञ्चनपुर । जिल्लाको दोधारा चाँदनी नगरपालिका४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको छ । बालिका नदीमा डुबेको खबर पाउना...
उपत्यकाको तीन जिल्ला सिडिओहरुको बैठक बस्दै, लामो दुरीका सवारी सञ्चालनबारे छलफल
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । आज काठमाडौं उपत्यकाको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्ने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको बैठक आज बस्न लागेको हो । उक्त बैठक आज दिउँसो चार बजे बस्ने काठमाडौंका प्रमुख...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशााले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा केही परिवर्त भएको छ । साथै केही प्रदेशका उच्च तथा हिमाली जिल्लामा...
मुगुको ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असार ३१, २०७८
सिमकोट । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त...
बाढी र पहिरोले म्याग्दीमा ८५ घर भत्कियो
नेपाल फ्ल्यास
असार ३१, २०७८
म्याग्दी । यस वर्षको मनसुन सुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला...
जुम्लाको तिला गाउँपालिका पूर्णखोप घोषित
नेपाल फ्ल्यास
असार ३१, २०७८
खलङगा । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य...
४० किलो गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
असार ३०, २०७८
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका-४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको...
कसले नलगाउने कोरोनाविरुद्धको खोप ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपालमा अहिले खोप कार्यक्रम चलिरहेको छ । काेभ्याक्स सुविधाअनुसार अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरुले लगाइरहेका छन् । यो खोप एकै डोज लगाए पुग्छ । यसअघि विभिन्न उमेर समूहका...
पानीमा भिज्दै ७ घण्टादेखि लाइन बसेका पत्रकारको खोप लगाउने पालो आएन
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौंको बम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना भाइरसविरुद्धको खोप लगाउन पत्रकारको भीड लागेको छ । बुधबार बिहान ११ बजेदेखि खोप लगाउन बसेका पत्रकारको पालो आएको छैन । मङ्गलवार, बुधबार र विहीबार तीन दिन पत्रकारलाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप...
सार्वजनिक सवारीसाधनमा बढ्यो भाडा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढ्ने भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो । दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने...
कालीगण्डकी डाइभर्सनको काम अघि नबढाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ३०, २०७८
सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सनका कुनै पनि काम अगाडि नबढाउन सरकारलाईअन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मंगलबार कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । यसअघि...
बहुवर्षीय र वार्षिक कार्यक्रम हटाएको भन्दै गण्डकी मुख्यमन्त्रीलाई एमालेको १० बुँदे ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार ३०, २०७८
पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसदहरुले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । गण्डकी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले मुख्यमन्त्री पोखरेललाई पूर्ववर्ती सरकारले अगाडि बढाएका योजनालाई पूर्वाग्रही ढङ्गले हटाएको, वार्षिक विकास...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
426
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय