असोज ०५, २०८१, शनिबार
               

आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो। नयाँ सरकार गठन भएपछि औपचारिकरुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको यो दोस्रो हो । यस अघि सपथ लिएपछि साँझ बैठक बसेको थियो।


कस्तो लाग्यो ?

यो पनि