जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई पांग्रे सवारीको बजारमा देखिएन उत्साह
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । अघिल्लो वर्ष १ असारमा लकडाउनलाई खुकुलो गरेसँगै धेरै मोटरसाइकल सो-रुमले ग्राहकको माग थेग्न सकेनन् । नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीका लागि त्यो अवस्था अनपेक्षित थियो । कोरोना माहामारीको मारमा परेका व्यवसायीहरुका लागि त्यसले ठूलो...
भारत–नेपाल रेल सेवा सम्झौता २००४’ को लागि आदानप्रदान पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । नेपाल र भारत सरकारबीच आज भारतनेपाल रेल सेवा सम्झौता २००४ को लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच शुक्रबार भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतको तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय...
विदेशमा भने जस्तो काम नपाएर स्वदेश फर्किएका व्यक्तिको दलालको कुटपिटबाट मृत्यु
नेपाल फ्ल्यास
असार २६, २०७८
सप्तरी । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएको विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ शुक्रबार एक जनाको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका ९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले...
आज पनि चट्याङसहित भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । केही दिन अघिबाट निरन्तर भइरहेको वर्षा आज (शनिबार बिहानसम्म पनि रोकिएको छैन । काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लामा शुक्रबार रातिबाट परेको हल्कादेखि मध्यम वर्षा शनिबार बिहानसम्म परिरहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, उच्च...
सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान
नेपाल फ्ल्यास
असार २५, २०७८
सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ । क्यानका...
घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
जिल्लामा दुई फरक फरक घटनामा दुई जनाको मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना र कारले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राप्ती नगरपालिका३ झुरझुरेस्थित पूर्वपश्चिम राजमार्गमा भण्डाराबाट...
मजदूरलाई कोरोना खोप उपलब्ध गराउन निर्देशन
नेपाल फ्ल्यास
असार २५, २०७८
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने सम्पूर्ण मजदूरलाई कोभिड१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । नागढुुङगा सुरुङ मार्ग आयोजनाको हालसम्मको निर्माण प्रगति र चूूनौतिबारे सडक विभाग र आयोजना...
थपिए २ हजार २३९ जना कोरोना संक्रमित, २० को मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण...
रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह
नेपाल फ्ल्यास
असार २५, २०७८
प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय...
सरकारले गर्यो एकसाथ चार एआइजीकाे सरुवा
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको एकसाथ सरुवा गरेको छ । सरुवा हुने एआइजीहरुमा निरज बहादुर शाही, हरिबहादुर पाल, सहकुल थापा र विश्वराज पोखरेल रहेका छन् । सरकारले महानगरीय प्रहरी कार्यालय मेट्रो मा निरज बहादुर शाही ,...
बनेपा बजारमा यो बिजोग
नेपाल फ्ल्यास
असार २५, २०७८
बनेपा । अविरल वर्षापछि काभ्रेपलाञ्चोकको बनेपा बजार डुबानमा परेको छ । पुण्यमाता नदीको भल पुलबजारमा छिर्दा बजार डुबानमा परेकोको हो । 'अविरल वर्षासँगै पुण्यमाता खोलाको बाढी सडकमा आएपछि बजार क्षेत्र डुवानमा परेको हो ।' काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले...
'ग्याङ फाइट' हुँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
सप्तरीमा दुई समूहबीच कुटाकुट हुँदा एक जनाकाे मृत्यु भएकाे छ । खडक नगरपालिका९ लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा एक जना घाइते भएका छन् । वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीबारराति कुटाकुट भएको हो । कुटपिट...
अस्पतालमा सुत्केरी बन्धक
नेपाल फ्ल्यास
असार २५, २०७८
बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यहारसुसार र...
झापामा कार दुर्घटनामा परी एकको मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको...
बढ्दो बलात्कार शृङ्खला, दैनिक सरदर ६ घटना
श्यामसुन्दर पुडासैनी
असार २५, २०७८
दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो सङ्ख्या करिब २२ सय पुगेको छ । अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा करिब ११ गुणाबढेको छ । बालिका, युवती, एकल महिला, वृद्धा...
बनेपा बजारमा गाडी डुबाउने भल
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । काभ्रेको बनेपा बजारमागाडी डुबाउने भल बग्न थालेको छ ।बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । जिल्लाकोपुण्यमाता खोलाको बाढीले हरेक वर्ष त्यहाँको सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ...
चीनबाट पहिलो खेपमा ८ लाख डोज खोप आयो
नेपाल फ्ल्यास
असार २५, २०७८
कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज स्वदेश फर्किएको । चालक दलका १२ सदस्यसहित बिहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज...
स्वास्थ्य केन्द्रको लागि स्थानीयले दिए निःशुल्क जग्गा
नेपाल फ्ल्यास
असार २५, २०७८
वालिङ । यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेका हुन् । सेतीदेवीको...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
नेपाल फ्ल्यास
असार २५, २०७८
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका...
पहिरोमा पुरिएको ११ घण्टापछि पुरुषको शव फेला
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव...
«
1
...
58
...
115
116
117
118
119
120
121
122
123
...
428
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय