जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान साढे दुई बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए...
दुई पर्यटक प्रहरीसहित गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
पोखरा । गण्डकी प्रदेशमा दुई जना प्रहरीसहित थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान पोखरा१७ का २८ वर्षीय र २९ वर्षीय दुई पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पोखरामा...
‘होम डेलिभरी’ भन्दै निषेधाज्ञा उल्लंघन गरे कारबाही
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडाैं ।कोरोनाको जोखिम बढ्दै गएका बेलाअत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।खाद्यान्न तथा पकाइएको खाद्यवस्तु घर-घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न भनेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी,...
पहिरोसँगै ठूला-ठूला ढुङ्गा झरेपछि पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १२, २०७७
तनहुँको आँबुखैरेनी गाउँपालिका२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो...
सुनको मूल्यमा फेरि गिरावट
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन(बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको...
चितवनमा थप एक संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर१० मा रहेको पुष्पाञ्जली अस्पतालमा उपचाररत ५१ वर्षीय पुरुषको आज (शुक्रबार) बिहान १० बजे मृत्यु भएको हो । अस्पतालका कोभिड१९ फोकल पर्सन डा. सन्दीप पाण्डेकाअनुसार...
धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको सुखीपुर नगरपालिका-८ का ६५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । रुघाखोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनलाई भदौ ६ गते बीपी...
मुटु अस्पतालका डाक्टरसहित ३५ संक्रमित
नेपाल फ्ल्यास
भदौ १२, २०७७
बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् । डाक्टरमा कोरोना संक्रमण देखिएपछि...
काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौंरक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोना भाइरस ( कोभिड१९)का कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । कोरोना संक्रमणफैलिरहेकाले तत्काल उनीहरुलाई नेपाल आउन...
३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
वीरगंज ।नारायणी अस्पताल वीरगंजमा भदौ ११ गते गरिएको पीसीआर परीक्षणमा प्रदेश नम्बर २ का ४ जिल्लाका ५७ जना संक्रमित थपिएका छन् । गएराति अबेर सार्वजनिक गरिएको तथ्यांक अनुसार ३ सय ८ जनाको स्वाबको नमुना परिक्षणबाट १७ महिला र ४० पुरुष...
अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, चार जनाको मृत्यु
एजेन्सी
भदौ १२, २०७७
अमेरिकाको लुइजियाना राज्यमा शक्तिशाली समुद्री आँधीबाट कम्तीमा चार जनाको मृत्यु भएको छ । लरा नामक आँधीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् । आँधीपछि लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ...
ट्रकको ठक्करबाट युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैनामासडक दुर्घटनामा एकको मृत्यु भएको छ । शुक्रबार बिहान ५:१५ बजे सैनामैना-५ बुद्धनगरस्थित पूर्व-पश्चिम राजमार्गमाट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा सैनामैना-६ बस्ने पैदलयात्री १६ वर्षीय...
चितवनमा थप एक संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । चितवनमा एक कोराना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत ७१ वर्षीया महिलाको आज (शुक्रबार) बिहान मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका-१९ की ती महिलालाई भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो ।...
निषेधाज्ञाको समयमा वन तस्करी बढ्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
महोत्तरी । कोविड१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा...
चितवन प्रहरीको सफलता, सामाजिक सञ्जालबाट ठगी गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १२, २०७७
चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी२ घर भइ हाल मकवानपुको हेटौँडा...
पहिरो पीडितको लागि आश्रयस्थल
नेपाल फ्ल्यास
भदौ १२, २०७७
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका६ मराङका पहिरो पिडितको लागि युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् ।...
'स्याङ्जामा एकहप्ताको लागि निषेधाज्ञा थपियो'
नेपाल फ्ल्यास
भदौ १२, २०७७
वालिङ । स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर...
आजको मौसमः पूर्ण सावधानी अपनाउन सुझाव
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखिको मौसमबारे विवरण प्रकाशन गर्दै सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही जिल्लाहरुमा हल्का बादल, कतै घामको किरण देखिनुका साथै भारी वर्षाको...
जङ्गली साग खाँदा एकैपरिवारका ४ जना बिरामी
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बागलुङ । जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका५ बिहुँकाेमाएकै परिवारका चारजना गम्भीर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो । उनीहरूअर्धचेतावस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।...
वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परीक्षणलाई मात्रै मान्यता दिने भएको छ । मन्त्रालयले बिहीबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै...
«
1
...
212
...
424
425
426
427
428
429
430
431
432
...
582
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय