असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बिहीबार ४३७ नेपाली स्वदेश भित्रिए
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । विदेशमा रहेकानेपालीहरुमध्ये बिहीबार ४३७ जना नेपाल भित्रिएका छन् । हिमालय एयरलाइन्समर्फत साउदीको दमामबाट १५४ जना,नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३,दमामबाट दुई र रियादबाट चारवटा शव गरी कुल ६ वटा शवस पनि नेपाल भित्र्याइएको छ ।लकडाउनको अविधमाविदेशमा निधन...
पुर्पक्षका लागि वडाध्यक्ष कारागार चलान
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान...
कास्कीको हेम्जा केन्द्रबिन्दु बनाएर ३.१ रेक्टरको भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कास्की । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहीबार भूकम्पको धक्का महसुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पमापन केन्द्रका अनुसार बिहीबार पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो ।
कास्कीको हेम्जा केन्द्रविन्दू भएर भूकम्प
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं। कास्कीको हेम्जा केन्द्रविन्द भएर बिहीबार भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस...
सवारीसाधन तोडफोड गर्ने चार युवा पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
तनहुँ । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना.५ ख १६५० को ट्रकमा बुधबार राति ढुङ्गामुढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
मोरङ कारागारमा एक कैदीको शंकास्पद मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
मोरङ । जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको छ । उनको बुधबार कारागारमा मृत्यु भएपछि साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो...
९ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, दुई जिल्लामा छैन कोरोना
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । यसैबीच बिहीबार पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ...
विद्यार्थीले अब घरबाटै नो-अब्जेक्सन सर्टिफिकेट लिन सक्ने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । विदेश पढ्न जान चाहने विद्यार्थीलेअब अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेसँगै विदेश जान चाहने विद्यार्थीलेअध्ययन अनुमति पत्र पाउने भएका हुन् । कोरोना संक्रमणका कारणगत फागुन २९...
डा. केसीको अनशन एक हप्ता स्थगित
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ताका लागि सारेको जानकारी दिएका छन् । स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता...
काठमाडौं उपत्यकामा बिहीबार थपिए ३७७ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३७७जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बिहीबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ३७७जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र २७०जना...
अमेरिकामा कोरोनाबाट १ हजारभन्दा बढी कैदीको मृत्यु
एजेन्सी
भदौ ११, २०७७
अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजारभन्दा धेरै कैदीहरुको मृत्यु भएको छ । एसीएलयूले ट्वीट गरेर देशभरका जेलहरूमा रहेका १ हजारभन्दा धेरै कैदीहरूको कोरोनाका कारण मृत्यु भएको बताएको हो । अमेरिकामा अहिलेसम्म १ लाख ८३ हजार ६७७ जनाको मृत्यु भएको...
मध्यपश्चिमाञ्चलले शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कास्की । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरूको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड१९ का कारण भर्चुअल कक्षा सञ्चालन...
बलात्कार अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
मुस्ताङ ।१५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेकाे छ । सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने...
सिटिभिटीबाट सञ्चालन हुँदै आएका स्वास्थ्य शिक्षाका कार्यक्रम बन्द हुने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गर्दै आएका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम बन्द हुने भएका छन् । चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा सिटिइभिटीलेयसै वर्षदेखिभर्ना नलिने...
निगमका १५ जनामा कोरोना संक्रमण, अमलेखगञ्ज पुगे काठमाडौंका १० कर्मचारी
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगञ्ज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र...
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढमुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पञ्छाएपछि बिहान साढे १० बजे देखि सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिन नजिकै २ किलोमा...
भगवान् विष्णुको पूण्यभूमि मुक्तिनाथमा कोरोनाको कहर
नेपाल फ्ल्यास
भदौ ११, २०७७
मुस्ताङ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक-दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ । कोरोनाको संक्रमण फैलिन नदिने...
मछेली नदीमा फसेकी मनुदेवीको उद्धार
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेकी एक महिलाको उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका-२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेकी सार्कीलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर...
भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटना, एकको मृत्युु
रासस
भदौ ११, २०७७
कलैया । बाराको महागढीमाई नगरपालिका२ भूतहीपुल नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेका समयमा रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन् । दुर्घटनामा मोटरसाइकल...
चट्याङबाट एकको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । चट्याङ लागेर घाइते भएपछि युवकलाई...
«
1
...
213
...
425
426
427
428
429
430
431
432
433
...
583
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय