जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग व्यवसायीको छलफल
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को मोडालिटी परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी...
म्यान्मारबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं ।म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौं आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौंको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । म्यान्माबाटै पिसिआर...
गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ । कागज खरिदमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगले गोरखापत्र संस्थान...
कानुन भन्छ – ‘विदेशबाट फर्कनेको खर्च सरकारले बेहोर्नुपर्छ ’
श्यामसुन्दर पुडासैनी
जेठ २३, २०७७
सर्वोच्च अदालतले वैदेशिक रोजगारका क्रममा जोखिममा रहेका कामदारलाई स्वदेश फिर्ता ल्याउन आदेश दिएपछि सरकारले उद्धार सुरु गरेको छ । शुक्रवार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौँ आइपुगेका छन् । युएईबाट पनि १६८ जनालाई ल्याइदैछ । कोरोना महामारीपछि विभिन्न मुलुकबाट...
काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । शुक्रबार थपिएका २७८ कोरोना संक्रमितमध्ये काठमाडौंमा रहेका दुई जनामा संक्रमण देखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको...
छोटो दूरीका सवारीसाधन चलाउन दिइने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । कोभिड१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेबाट छोटो दूरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरस (कोभिड१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा लागू हुने गरी समितिले सो प्रस्ताव पेस गरेको हो...
नेपालमा एकैदिन थपिए २७८ जना संक्रमित
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । नेपालमा आज (शुक्रबार) २७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर थप २७८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना...
भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवन शिलान्यास
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौंको हाडीगाउँमा ऐतिहासिक भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवनको शिलान्यास भएको छ । शुक्रबार नेकपा केन्द्रीय सदस्य एवंबाग्मती प्रदेश सांसद नारायण सिलवालले शिलान्यास गरेका हुन् । काठमाडौं५ हाँडी गाउँमा रहेको भीमसेन मन्दिर पौराणिक र ऐतिहासिक सांस्कृतिक सम्पदाको रूपमा चिनिँदै आए...
लकडाउन खुकुलो पार्न सरकारको यस्तो छ तयारी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।सरकारले जेठ २५देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानी सरकारले यस्तो तयारी गरिरहेको बताइएको छ । सरकारले लकडाउन खुकुलो पार्ने नीतिअनुरुप व्यवसायलाई पाँच भागमा विभाजन गरी...
दैलेखमा निषेधज्ञा जारी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको...
काभ्रेका थप पाँचमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काभ्रेपलाञ्चोकका थप पाँच जनामा कोरोना भाइरस संक्रमणपोजेटिभ देखिएको छ । जिल्लामा एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमण देखिएकोकोभिड१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले आज जनाएको छ । रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एकमा कोरोना सङ्क्रमण...
किसानको दूध नखान सेनाको परिपत्र
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला त्यसको नियन्त्रण र व्यवस्थापनका लागि नेपाली सेनालाई सरकारले अघि सारेको छ । सरकारले सेनालाई विश्वास गरेर स्वास्थ्य सामग्रीखरिद गर्ने तथाविदेशबाट आएका नेपालीलाई व्यवस्थापन गरी प्रदेश-प्रदेश पठाउने जिम्मेवारी पनि दिएको छ । त्यतिमात्र...
९ लाख वृक्षारोपण गरिने
रासस
जेठ २३, २०७७
महोत्तरीमा करिब नौ लाख वृक्षारोपण गरिने भएको छ । यसवर्ष वृक्षारोपणका लागि करिबआठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाईबिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँसदाउराको आपूर्ति...
स्थगनको २४ घण्टा नबित्दै कोरोना बीमा पुनः सुचारु
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । बीमा समितिले कोभिड बीमा स्थगन गरेको २४ घण्टा नपुग्दै पुन: सुचारु गर्ने निर्णय गरेको छ । समितिले बीमा कम्पनीहलाई साबिककै बीमालेख जेठ २३ गतेदेखि लागू हुनेगरी बिक्री गर्न निर्देशन दिएको छ। बीमा समितिले अब जारी हुने बीमा पोलिसीको...
सरकारको लकडाउन खोल्ने नीति ६ चरणको योजना, तर स्थिति झन् भयावह हुन सक्ने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले लकडाउन को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणकोयोजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनुपर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त...
सीमावर्ती झापामा मात्रै १७४ हेक्टर भूमि भारतीय कब्जामा
नेपाल फ्ल्यास
जेठ २३, २०७७
लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको...
रुकुम पश्चिम घटनामा थप सात जना पक्राउ
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाण्डौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्न भएको आरोपमा हिजो बिहीबार थप सात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो...
दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
भारतको उत्तर प्रदेशस्थित प्रतापगढमा ट्रक र स्कार्पियो आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । प्रतापगढ जिल्लाको वाजिदपुरमा शुक्रबार बिहान भएको दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएकोछ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, ३...
देशका अधिकांश स्थानमा शनिबारसम्म लगातार वर्षा हुने
रासस
जेठ २३, २०७७
अरब सागरमा बनेको निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद्...
नेपालीको उद्धार: म्यानमारबाट २६ जना आइपुगे, दुबईबाट विमान आउन ढिलाइ
नेपाल फ्ल्यास
जेठ २३, २०७७
सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले नेपाल फ्ल्यासलाईबताए...
«
1
...
290
...
579
580
581
582
583
584
585
586
587
...
660
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय