जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
शुक्रबार मौसमको प्रभाव, कुन–कुन ठाउँमा पर्छ वर्षा र चट्याङ ?
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।...
स्वास्थ्यका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड १९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर...
एउटै वडामा ४० सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बाँके ।बाँकेको जानकी गाउँपालिकाको एउटै वडामा ४० कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा भारतसँग सीमा जोडिएको जानकी १ साइगाउँका ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी...
कालोबजारी गर्ने पसललाई जरिवाना
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नेपालगञ्ज ।कोरोना महामारी सङ्क्रमण रोकथाममा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने नेपालगञ्जका दुई औषधि पसललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेशनलाई दुई लाख र बिपी चोक नजिक रहेको...
शुक्रबार म्यानमार र युएइबाट १९४ नेपाली आउने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेसँगै जेठ २३ गतेबाट नेपालीहरू आउने भएका छन्। पहिलो चरणमा शुक्रबार१९४ जना नेपाली काठमाडौं आइपुग्ने तय भएको छ ।म्यानमारमा अलपत्र परेका २६ जना नेपाली लिएर त्यहाँको सैनिक विमान भोलि...
सर्वोच्चले थप आठ प्रकारका मुद्दको निर्णय गर्ने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।सर्वोच्च अदालतले थप आठ प्रकारका निर्णय गर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन भन्दै बिहीबार थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको सो बैठकले यस्तो निर्णय...
उच्चस्तरीय समितिलाई तत्काल विद्यालय नखोल्न सुझाव
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई सरोकारवालाले विद्यालय खोल्न हतार नगर्न सुझाव दिएका छन् । उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार आयोजिना गरेको छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय...
रुकुम–जाजरकोट घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न आदेश
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । चौरजहारी नगरपालिका८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गर्दै यस्तो आदेश दिएको हो ।...
'कोरोना बीमा' स्थगित, किन पछि हटे बीमा कम्पनी ?
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । बीमा समितिले'कोरोनाबीमायोजना' तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । पुँजीभन्दा ठुलो दायित्व लिएका बीमा कम्पनीहरु आफ्नो जिम्मेवारीबाट पटि हट्न थालेका हुन् । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सरोकारवालहरुसँगको छलफल पश्चात योजना स्थगन गरिएको जानकारी दिए।...
पसल बन्द गर्दै हिँडेका सई ‘साप’लाई व्यापारीले हाने तीन मुक्का
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बजार बन्द गराउन खटिएका प्रहरीका एकजना सईलाई बिहीबार जनकपुरमा स्थानीय एक युवाले कुटपिट गरेका छन्।जानकी मन्दिर आसपासका पसल बन्द गराउन खटिएका वेला जानकी प्रहरी चौकीका इन्चार्ज (सई) राजाराम यादवमाथि मुक्का प्रहार भएको हो । जनकपुरका व्यापारीले बिहीबारदेखि पसल खोल्न सुरु...
‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’
नेपाल फ्ल्यास
जेठ २२, २०७७
पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको बताएका छन् । प्रदेशसभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले असामान्य, असाधारण, जटिल, विषम र अकल्पनीय अवस्थामा...
किन अधिकांश संक्रमितमा कोभिड-१९ को लक्षण नै छैन ?
नेपाल फ्ल्यास
जेठ २२, २०७७
कोरोना भाइरस संक्रमण भएका अधिकांश संक्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । संक्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले...
भीआइपी जुवाडेलाई ३० हजार जरिवाना सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । प्रहरीले भीआइपी जुवाडेलाई जनही ३० हजार जरिवाना गर्न सिफारिस गरेको छ । गत सोमबार राती काठमाडौंको कमलादीस्थित होटल बुटिकबाट पक्राउ परेका भीआइपी जुवाडेको अनुसन्धान सिध्याएर सरकारी वकिललाई ३० हजार जरिवाना वा तीन महिना कैदको सिफारिस गरेको हो ।...
पछिल्लो २४ घण्टामा ३८६७ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ८ सय ६७ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकाे छ ।त्यस्तै साे अवधिमा ५१८५ जनाकाे परीक्षण आरडिटी विधिबाट गरिएकाे छ । हालसम्म ८४ हजार १ सय ३४ को पिसिआर र १...
गौतमबुद्ध अस्पतालले गर्यो मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २२, २०७७
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले गर्दै आएकोमिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा...
लकडाउनलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै...
कसैले नसुन्ने मेट्रो एफएमलाई दूर शिक्षाको तीन करोड !
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सामाजिक दुरी कायम गर्ने भन्दै गरिएको लकडाउन पालना गर्दै सबै घरभित्रै छन् । लकडाउनका कारण रोकिएको पठनपाठनलाई नियमित गराउन भन्दै विभिन्न ठाउँमा भर्चुअल शिक्षा तथा दूर शिक्षाको अवधारणा लागू भएको छ । इन्टरनेट...
स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मापठाएको छ । स्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागिप्रस्ताव पठाइएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । यसबारे आजकाे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बुझिएकाे छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको गत जेठ २० गते मृत्यु भएको हाे । उनकाेमृत्यपछि आएको स्वाब परीक्षणको नतिजामा काेरोनापोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु...
«
1
...
290
...
580
581
582
583
584
585
586
587
588
...
660
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय