जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उनी जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए । बुधबार...
धरानमा आगलागी: छोरी बचाउन खोज्दा आमा-छोरीकै मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७७
धरान । सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित स्विमिङ पुल नजिक एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान विद्युत सट भएर घरमा आगो लागेको हो। आगो...
आज पनि देशभर मौसमको प्रभाव, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ ।हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा...
बलात्कार गरेको आरोपमा चार पक्राउ
रासस
जेठ २२, २०७७
लहान । एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका४ निवासी २५ वर्षीय रामबाबु भन्ने...
मादक पदार्थ सेवन गरेका वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टाइनमा
रासस
जेठ २२, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टाइनमा राखेका हुन् । मङ्गलबार दिउँसैदेखि मादक पदार्थ...
प्रहरी चौकी तोडफोड गर्ने वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
जेठ २२, २०७७
रुकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका...
राष्ट्रपति कार्यालयमा स्वीकृत कार्यक्रमअनुसार नै काम हुँदैछः शहरी विकास मन्त्रालय
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन...
रसुवागढी नाका सञ्चालन हुने तयारी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । रसुवागढी नाका सञ्चालनकाे तयार भइरहेकाे छ । यसकाे लागिचिनियाँ पक्ष र नेपालबीचछलफल अघि बढेको छ । रसुवाढी नाका सञ्चालन गर्न नेपाल र चीनबीच निरन्तर छलफल अघि बढेको र केही दिनमा नै ठोस नतिजा आउने भन्सार विभागले जनाएकाे छ...
‘कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण नियमावली स्वीकृत’
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७ स्वीकृत गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो नियमावली संशोधन गरेको हो । बैठकले कोभिड१९ को रोकथाम, नियन्त्रण र...
सकारको नीति तथा कार्यक्रम जेठ २३ गते
नेपाल फ्ल्यास
जेठ २१, २०७७
विरनाटनगर । प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७/७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३...
६ वर्षीया बालिकाले जितिन् कोरोना
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट काेरोनालाई पराजित गरेर ६वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको...
यी ९ देश, जससँग कोरोना पराजित भयो
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कोरोना भाइरसको महामारीमा जुध्नको लागिअधिकांश देशमा लकडाउन गरिएको छ । बन्दाबन्दीमा सबै सामाजिक दूरी कायम गर्न बाहिर हिड्डुल बन्देज छ । तर कोरोना महामारी विश्वभर चलिरहदा केही देशमा न काम गर्नमा कुनै रोकतोक छ, न घुमफिर गर्नमै । उनीहरूको दैनिकी...
जुवाडे रिहा गर्न डिआइजीको दबाब, सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी उदासीन !
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौँ । कमलादीस्थित एक होटेलमा पुगेर जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारीलाई लकडाउनको बहाना बनाएर माथिल्लो दर्जाका प्रहरी अधिकारीको दबाबमा रिहा गर्ने प्रयास भइरहेको छ । उनीहरूलाई जुवा ऐनअन्तर्गत ५ दिनको म्याद थपेर उनीहरूलाई दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएको...
कोरोना नियन्त्रण तथा रोकथाममा १० अर्ब खर्च
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म करीब१० अर्ब खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
८ वर्षीया बालिकाको रगत उमाल्ने फेसबुक लाइभ: चर्चादेखि फिल्म खेल्ने अफरसम्म
विवश कुलुङ
जेठ २१, २०७७
काठमाडौं ।एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन् कि उनी भाइरल त बनिन् नै हरेक नेपालीको रक्तकेशिकामा देश प्रेमको ज्वारभाटा उठाइन् । हेर्ने हरेक नेपालीको रगत उमाल्ने ३ मिनेट ४९ सेकेण्डको फेसबुक लाइभमा उनले भारतसँग बहादुरीका साथ...
नेपालमा काेरोना परीक्षण गर्नेको संख्या २ लाख बढी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं- सरकारलेहालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटी विधिबाट परीक्षण भएको स्वास्थ्य तथा...
तरकारीबाट कोरोना भाइरस सर्दैन : डा देवकोटा
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताडा. विकास देवकोटाले तरकारीबाट कोरोना नसर्नेबताएका छन् । बुधबार सम्पन्न नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकाेटाले काेरोना सर्ने त्रासलेतरकारी लगायतका खाद्यान्ननष्ट नगर्न आग्रह समेत गरे । केही दिन अघिकेही जिल्लामा जनप्रतिनिधी र सुरक्षाकर्मीकै रोहवरमा...
सेती अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरिएन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कैलालीको गौरिगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई मन्दिरको हलमा राखिएको छ। सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा बेड अभाव भएपछि पाँच जनालाई मन्दिरको हलमा राखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुदूरपश्चिममा थप २७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।...
बुधबार थपिए २०१ जना काेराेना संक्रमित, कुल संक्रमित २ हजार ३०० जना
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं ।नेपालमा मंगलबार२०१जना काेराेना संक्रमितथप भएका छन् । स्वासथ्य तथा जनसंख्या मनत्रालयका अनुसार आज तेह्रथुम र पाँचथरमा १/१ जना रताप्लेजुङ ३ जना पहिलाे संक्रिमतकाे रुपमा भएका छन् । याे सँगै संक्रमित जिल्लाकाे सँख्या ६४ पुगेकाे मन्त्रालयले जनाएकाे छ । आजकाे...
«
1
...
291
...
582
583
584
585
586
587
588
589
590
...
661
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय