जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सानीभेरीमा मोटरेबल पुल निर्माण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
जाजरकोट । मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ । सानीभेरी गाउँपालिका८ को मध्यपहाडी लोकमार्ग र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश पहाडी क्षेत्रमा मौसम सामान्य बदली भइ हल्का वर्षा र हिमपातको संभावना रहेको छ । त्यस्तै, दिउँसो...
शनिबार काठमाडौंका यी स्थानमा हुनेछ विद्युत् कटौती
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । काठमाडौंको बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत सम्भार गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । सो सबस्टेशनबाट विस्तारित धोबिखोला,...
शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती हुने
रासस
मंसिर २६, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो...
कलंकी दुर्घटनामा परी ज्यान गुमाउने र घाइते कोको हुन् ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कलंकीमाभएको दुर्घटनामा परी ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियाको मृत्यु भएको छ । त्यसैगरी सात जना घाइते भएका छन् । ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसारघाइते हुनेमासप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका...
कलंकी दुर्घटना अपडेट: एक जनाको घटनास्थलमै मृत्यु तीनको अवस्था गम्भीर
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल हुँदा भएको दुर्घटनामा एक पुरुषको घटनास्थलमामृत्यु भएको छ । त्यसैगरी६ जनाकोघाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ ।ब्रेक फेल हुँदा ट्रकले आठवटा सवारी साधनलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएका सवारी...
कलंकीमा भयानक दुर्घटना
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । काठमाडौंकाे कलंकीमा अहिले दुर्घटना भएकाे महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार ट्रककाे ब्रेक फेल हुँदा उक्त ट्रकले पैदलयात्री, बस, ट्याक्सी र मोटरसाइकललाई ठक्कर दिएकाे छ ।थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ...
सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरेका हुन् । विभिन्न कारणले रोगी, बिरामी,...
एआइजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मंसिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित...
बलत्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
मोरङ ।२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारधनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास,...
प्रहरीलाई गैंडाको खाग बेचेपछि ....
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । सादा पोशाकमा खटिएका प्रहरीलाई गैंडाकाे खाग बेच्न खोज्ने ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अभियुक्त सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि उनले ग्राहक भेटे । उनीहरूबीच किनबेचकाे सहमति भयो ।बिहीबार...
युवतीलाई बलात्कार गरेको अरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पाल्पा । युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी...
सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पशुपतिनगर । इलामको नेपालभारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि...
पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउनेहरु पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १...
सिद्धबाबाले सफाइ पाउँदा किन दुख्दै छ किलकिले !
शिवराज पौडेल
मंसिर २६, २०७७
के हामी लोकतन्त्रको नाममा नैतिकता मरेको शासन व्यवस्थाको अभ्यास त गरिरहेका छैनौँ ? के हामी वाक स्वतन्त्रताको नाममा छाडातन्त्रको अभ्यास त गरिरहेका छैनौँ ? के हामी न्यायको नाममा न्यायका सामान्य सिद्धान्त कै हत्या त गरिरहेका छैनौँ ? अनि के हामी...
नारायणगढ–मुग्लिन सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
चितवन ।चितवनको नारायणगढमुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । इच्छाकामना गाउँपालिका६ जलबिरे नजिक जलबिरेचन्डीभञ्ज्याङ ग्रामीण सडकमा भएकोदुर्घटनामा परी दुई जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् । मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदै...
झन्डै ७० हजार सवारी साधन अनुमतिपत्र वितरण गर्न बाँकी
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले लगभग ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकीछन् । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिए पनि अझै वितरण हुन सकेका छैनन् । कार्यालयका अनुसार दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले...
चिया मजदूरको प्रतिमा निर्माण
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो ।...
भक्तपुरमा ३६ वर्षीया महिलाको शव भेटियो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । भक्तपुरमा ३६ वर्षीया महिलाको शव भेटिएको छ ।काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण४ फुलबारी स्थित डेरामा मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको कारण मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार...
दुम्किवासको अवस्था सामान्य, बन्द भएकाे राजमार्ग खुल्यो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा...
«
1
...
144
...
287
288
289
290
291
292
293
294
295
...
514
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय