असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तराईमा मङ्सिरमै चिसो बढ्याे, जनजीवन प्रभावित
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं । कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा. ४ ख ४५६५ नम्बरको टिप्पर र स. १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४...
माैसम : काठमाडौंको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । आज बिहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम...
सशस्त्र प्रहरीको पालमुनि वास
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
२०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा...
काठमाडाैं–दिल्ली उडान सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।नेपाल वायु सेवा निगमले काठमाडौंदिल्ली हवाई सेवा सुरु गरेको छ । नेपाल र भारत दुवै देशको सहकार्यमा उडामा केही खुकुलो बनाइएको निगमले जनाएको छ । निगमले यही १७ डिसेम्बरदेखि काठमाडाैंदिल्ली उडान हाललाई प्रतिदिन एउटा उडान सुरु गर्न लागिएको जनाएको...
फरार २ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
झापा ।बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई२०७६ फागुन...
सार्वजनिक जग्गा भाडामा नदिन पत्राचार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा जथाभावी लिजमा दिने र हक हस्तान्तरण गर्ने कार्य नगर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमित भइरहेको अवस्थामा मन्त्रालयले ७ सय ५३ नगरपालिका र गाउँपालिकामा पत्र...
सुकुम्बासी बस्तीमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । प्रहरीका अनुसारग्यास लिक भएर आगो फैलिएको हुनसक्ने अनुमान छ ।
बलात्कार अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नुवाकाेट ।बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बास्कोटालाई बलात्कार अभियोगमाप्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका बास्कोटाविरुद्ध१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । उनले बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी चौकी झिल्टुंङ तिनपित्लेबाट खटिएको...
माछा मार्ने क्रममा भएको विवाद झगडमा रुपान्तरण हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
सप्तरी ।माछा मार्ने क्रममा भएकोविवादका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सो विवाद बढ्दाबोदे बर्साइन नगरपालिका३ की ४५ वर्षीया गंगियादेवी मण्डलकोआइतबार राति मृत्यु भएको हो । विवाद झडपमा रुपान्तरण हुँदाचार जना घाइते भएका छन् भने अन्य एक जनाको...
बिहीबारबाट काठमाडौं-दिल्ली हवाई उडान सुरु हुने, टिकट बिक्री सुरु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।नेपाल एयरलाइन्सले नेपाल दिल्ली उडानका लागि टिकट बिक्री गर्न सुरु गरेको छ । एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियालेउडान सुरु गर्न लागेपछि एयरलाइन्सले टिकट बिक्री गर्न सुरुगरेको हो । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक...
कास्कीबाट लागुऔषधसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कास्की ।कास्कीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको गस्ती टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध डाईजापाम६४एम्पुल, नुर्फिन६५ एम्पुल, फेनेरागन६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ वटा र २ हजार ८४०रुपैयाँ...
नेपालबाट भारत लैजाँदै गरेकी किशोरीको उद्धार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका१ निवासी १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको...
नेपालीकी श्रीमती भगाउने भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमाबाटै पक्राउ गरेको हो । बेलौरी नगरपालिका६ नयाँ गाउँस्थित...
भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले पक्राउ गरेको हो ।...
बैतडीको डिलाशैनी गाउँपालिकामा पुस ५ गतेसम्म लकडाउन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उनले भने, कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।आइतबार बसेको...
दाङमा गुडिरहेको बसमा आगलागी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए...
एकैपटक १७ कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला अस्पताल अछाम सिल
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा...
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने भएको छ ।सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका...
बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
कोरोना महामारीपछि धेरै मानिस गाउँघर फर्किए । लकडाउनको सदुपयोग गरेर बाँझो जमिनमा खेती लगाउने अभियान नै चल्यो । लकडाउनको सदुपयोग गर्दै बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्न पर्वतको फलेवास नगरपालिकाले साढे १० लाख अनुदान दिएको छ । पर्वतको फलेवास नगरपालिकाले...
«
1
...
142
...
284
285
286
287
288
289
290
291
292
...
512
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय