असोज ०६, २०८१, आइतबार
               

नेपालबाट भारत लैजाँदै गरेकी किशोरीको उद्धार

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

कञ्चनपुर । नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ निवासी १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 


कस्तो लाग्यो ?

यो पनि