जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डिपिआरको काम ढिलो भएको भन्दै सेनाकाे नलगाड छाड्ने चेतावनी
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम६महिनाभन्दा बढी समयसम्म रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको...
मौसम : तराईमा बाक्लो हुस्सु , लेकमा हल्का हिमपातको सम्भावना
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं ।तराईका जिल्लाहरुमा अहिले लागिरहेको बाक्लो हुस्सु बिस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताएका छन्। उनका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उनको भनाइ छ...
बैंकका प्रबन्धकसहित पाँच जनाविरुद्ध बैंकिङ कसुर आरोप मा पक्राउ
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।बैंकिङ कसुर मुद्दामा महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ । उक्त कसुरमाऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र...
पूर्वसचिव राईको फेक आईडी बनाउनेको खोजी तीब्र
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलेअफवाह फैलाउने व्यक्तिको खोजी तीब्र बनाएको हो । साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्द भइसकेको छ । एकाउन्ट बन्द गराइसकिए पनि अफवाह...
चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर
नेपाल फ्ल्यास
पुस ०५, २०७७
कैलाली ।टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै...
विराटनगरमा आगलागी, एक बालकको मृत्यु
नेपाल फ्ल्यास
पुस ०५, २०७७
विराटनगर । विराटनगरमागएराति भएकोआगलागीमा परेर एक बालकको मृत्यु भएको छ । आगलागीबाट दुई जना घाईते भएका छन् । जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो ।...
माैसम : देशभर चिसोको प्रभाव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडाैं ।चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । अहिले तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने सुरु भइनसकेको मौसमविद्ले जानकारी दिएका छन्। तराईका जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर...
डोल्पाको डाँफे सदर चिडियाखानामा लगिँदै
नेपाल फ्ल्यास
पुस ०५, २०७७
डोल्पा ।मध्यवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौं उपत्यकास्थित चिडियाखाना लगिने भएको छ । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका२ रसी गाउँका वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी निकुञ्जमा बुझाएका...
बारको अध्यक्षमा शाक्य विजयी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे ।...
सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना सुरु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
सर्वोच्चअदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना सुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ...
झुटो विवरण पेस गरी नागरिकता लिने नौ जनाविरुद्ध मुद्दा दर्ता
रासस
पुस ०४, २०७७
काठमाडौं ।झुटो विवरण पेस गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेकोे भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गिरी हाल मनाङमा प्रमुख जिल्ला अधिकारी छन्। नागरिकता दिने तत्कालीन सहायक...
महानगरपालिकाका प्रमुखसहित १०० जनाको कोरोना बिमाको भुक्तानी भएन
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस बिमा भुक्तानी भएको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बिमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बिमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको हो ।...
१०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन्
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।कमलामाई नगरपालिका१३ की छत्रमाया मगरले १०३ वर्षको उमेरमानागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार उनले नागरिकता प्राप्त गरेकी हुन् । उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले...
सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदै
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव२०७७ हर्षोल्लासपूर्वक मनाइँदै छ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग...
प्रदेश १ सरकारले सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । प्रदेश १ सरकारले लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने भएको छ ।माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपूर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपूर्जा वितरणका ३०...
एकैदिन भए ८ माउन्टेन फ्लाइट
नेपाल फ्ल्यास
पुस ०४, २०७७
सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्यवलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धकभइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा...
फेसबुकमा महिलाहरूलाई अश्लिल तस्बिर पठाउने २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०४, २०७७
फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरूलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ घर...
काठमाडौंमा दुर्घटना : पुलबाट खस्यो सुमो
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । काठमाडौंको नारायणटारस्थित पुलबाट टाटा सुमो खसेको छ । आज (शनिबार) बिहान ना १ ज ५३६३ नम्बरको सुमो पुलको बायाँतर्फको रेलिङ भाँच्दै पुलबाट खसेको हो । गाडी करिब २० फिट तल (पुलमुनिको बाटोमा) खसेको थियो । दुर्घटनामा मानवीय क्षति...
अटो दुर्घटनामा एकको मृत्यु, चार घाइते
नेपाल फ्ल्यास
पुस ०४, २०७७
गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर१३ दुबीचौरमा लु१ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर१२ घर भएका...
बालाजु क्षेत्रमा तीन घण्टा बत्ती काटिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । बालाजु क्षेत्रमा आज (शनिबार) तीन घण्टा विद्युत् बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो । बालाजु औद्योगिक...
«
1
...
140
...
280
281
282
283
284
285
286
287
288
...
510
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय