मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
देशभर आजको मौसम
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसम प्रभावित हुने भएको हो । गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमाअहिले आंशिक बदली रहेको छ...
चितवन कारागारका एक कैदीको मृत्यु
रासस
पुस ०८, २०७७
चितवन ।कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु...
सडकबाट उद्धार गरिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्ता
नेपाल फ्ल्यास
पुस ०८, २०७७
चितवन ।चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं...
कारागारमा कैदीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०७, २०७७
कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका१८ का ५१ वर्षीय जंगबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु...
बेलायतबाट नेपाल प्रवेशमा रोक
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक...
७ वर्षसम्म दाजुबाट बहिनी बलात्कृत
नेपाल फ्ल्यास
पुस ०७, २०७७
दाजुले आफ्नै बहिनीमाथि लगातार ७ वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो । ७ वर्षदेखि...
बेलायतबाट बुधबार राति १२ बजेपछि नेपाल कोही आउन नपाउने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनसँगै बेलायतले अबकुनै एयरलाइन्सले सिधा उडानबाट...
पोखरामा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट
नेपाल फ्ल्यास
पुस ०७, २०७७
पोखरा । पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोभिड१९ का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशनपोखराले अङ्ग्रेजी...
श्रीमतीकाे हत्या
नेपाल फ्ल्यास
पुस ०७, २०७७
कैलाली । कैलालीमा घरायसी विवादका कारणगणेश ओडलेकुटपिट गरी आफ्नै श्रीमतीकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । ३७ वर्षीया श्रीमतीलक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...
पेस्तोलसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०७, २०७७
सुनसरी । धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्...
सरकारले देशभर सुरक्षा सतर्कता बढायो
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।सरकारले देशभर सुरक्षा सतर्कता बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सबै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई...
श्रीमान् पैसा लिएर बेपत्ता भएपछि तनावमा सरिता, जापानमै भएको थियो खटपट
नेपाल फ्ल्यास
पुस ०७, २०७७
विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गरेकी छिन् । बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् । श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता...
छड्केमा ६ जना प्रमुखसहित ६१ कर्मचारी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अर्घाखाँचीमा सरकारी कार्यालयका ६जना प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०:१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित रहेको भेटिएको...
माैसम : देशभर चिसो बढ्दै, मंगलबार आंशिक बदली हुने
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो। अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको...
आफ्नै अगाडि लडिरहेकाे घाइतेलाई नदेखेझैंगरी मुख्यमन्त्री राई ‘हुइँकिए’
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर । यो तस्वीर सोमबार मोरङको बेलबारी ४ मा भएको एक सवारी दुर्घटनाको हो...
हिमालको जाडोमा ज्याकेटका भरमा सुरक्षाकर्मीको ड्युटी
नेपाल फ्ल्यास
पुस ०७, २०७७
सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट...
आत्महत्या दुरुत्साहनमा पञ्च पक्राउ, आफ्नो मूल्य ताेकिएपछि किशाेरीले गरेकी थिइन् आत्महत्या
नेपाल फ्ल्यास
पुस ०६, २०७७
सप्तरी ।सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् । पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दवाव दिँदै गाउँघरमै बस्दै आएका मण्डललाई राजविराज आएका बेला प्रहरीले...
पशुपतिनाथ मन्दिर खुलेपछि...
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको...
पाँच तलाबाट खसेर एक मजदूरकाे मृत्यु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर...
छाउगोठ फेरि भत्काउन सुरु
रासस
पुस ०६, २०७७
अछाम ।समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान...
«
1
...
140
...
279
280
281
282
283
284
285
286
287
...
510
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय