जेठ ०६, २०८१, आइतबार
               

श्रीमतीकाे हत्या

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीमा घरायसी विवादका कारण गणेश ओडले कुटपिट गरी आफ्नै श्रीमतीकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । 

३७ वर्षीया श्रीमती लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि