जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं। सामाजिक संजाल (फेसबुक) मा महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी फरार भएको चार वर्षपछि पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं५ हाँडीगाउँ घर भएका अविनाशकुमार प्रधानलाई पक्राउ गरेको...
सामूहिक हत्यामा संलग्नलाई जन्मकैदको सजाय फैसला
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । रुपन्देही जिल्ला अदालतलेसात महिनाअघि तिलोत्तमा नगरपालिका१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाईजन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले बिहीबार सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका३ का ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाईजन्मकैदको फैसला गरेको हो ।...
भालुको आक्रमणबाट ३ जना घाइते
नेपाल फ्ल्यास
पुस ०२, २०७७
लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबाली नोक्सान पुर्याएको प्रमाणित हुन आएपछि निकुञ्ज...
त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलनमा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको...
सात दिनभित्र उखु किसानको रकम दिलाउन सरकारलाई समितिको निर्देशन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो...
माइतीघरमा हलो-जुवासहित किसानहरुको प्रदर्शन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानरुलेहलो-जुवा बोकेर माइतीघरमा प्रदर्शन गरेका छन् । वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन् । काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन सरकारसँगआग्रह गरिरहेका छन् ।...
काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुलेकाे लामो समयसम्म जारी जोरबिजोर प्रणाली भोलिदेखि हट्ने भएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउनेनिर्णय गरेको हो । बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी,...
श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
नेपाल फ्ल्यास
पुस ०२, २०७७
रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका...
सरकारी तलब र पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको परिपत्र
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्नका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले हिजो(बुधबार) परिपत्र पठाएको हो । गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय...
उपत्यकामा १३ शव व्यवस्थापन टोली परिचालित
नेपाल फ्ल्यास
पुस ०२, २०७७
कोरोना संक्रमणबाट मृत्यु भएकाहरूकाेशव व्यवस्थापनमा नेपाली सेनाको उपत्यका पृतनामार्फत् तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का छवटा छाउनीमा तयार पारिएका १३ समूह क्रियाशील रहेका छन् । नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकालीका दुई महिला समूह त्यसमा सामेल छन् । शव रहेको...
श्रीमतीको जाहेरीपछि इन्सपेक्टर पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
पोखरा । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम...
किशोरीलाई बन्धक बनाई बलात्कार गर्नेलाई १९ वर्ष कैद
नेपाल फ्ल्यास
पुस ०२, २०७७
सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना...
आजदेखि फेरि सुरु भयो काठमाडौं–दिल्ली नियमित उडान
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको काठमाडौं-दिल्ली उडान आजदेखि सूचारु भएको छ । आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन र हवाई उडानमा प्रतिवन्ध लगाएको थियो । त्यससँगै काठमाडौं-दिल्ली उडान...
औषधिको अवैध ओसारपसार, ८ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
चितवन ।इजाजत बिनाका औषधि बेचेको आरोपमा ८ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार उनीहरुको साथबाट ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधि समेत बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा...
जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका कार्यकर्ता मध्यरातमा पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
खोटाङ ।प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ...
नेपालको प्रतिव्यक्ति आम्दानी ३ हजार ४ सय ५७ डलर, औषत आयु ७० वर्ष आठ महिना
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं।विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको सुधार देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको छ । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा...
पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर...
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खुल्ने सम्भावनवा न्यून
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्ला सुरक्षा निकाय प्रमुखकोछलफलपश्चात् विद्यालय नखोल्ने निष्कर्ष निस्किएको हो । छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले...
अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा ३ वटा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश...
संक्रमितको शव काँधमा उठाउँदै महिला
नेपाल फ्ल्यास
पुस ०१, २०७७
कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा संक्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालिमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब...
«
1
...
141
...
282
283
284
285
286
287
288
289
290
...
511
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय