जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
फरार अभियुक्त १९ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सुनसरी । प्रहरीले ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् । मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैशाख ४ गते...
गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०६, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १३ सय २९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्णमा २...
काठमाडौं आउने–जाने मुख्य सडक पृथ्वी राजमार्ग खुल्न अझै दुई दिन लाग्ने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । पृथ्वी राजमार्गको मुग्लिननौबिसे सडकखण्डमा सानाठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई...
नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा दुईजना वेपत्ता
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । लगातारको भारी वर्षाले गएको पहिरोलभ पूर्वी नवलपरासीको बुलिङटार गाउँपालीकामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । उक्त पहिरोमा बुलिङटार गाउँपालिका२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए ।...
पहिरोबाट विस्थापित एक हजार १५५ घरधुरीलाई शिविरमा राखिने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
जाजरकोट । गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ । गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर...
सप्तकोशीमा पानीको उच्च बहाव, ४६ वटा ढोका खोलियो
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । देशभर केही दिन अघिबाट भइरहेको भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको उच्च बहाव बढेपछि ४६ वटा ढोका खोलिएको छ । पानीको उच्च बहावले जोखिम बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो । आज बिहानको मापनअनुसार...
मध्यराति नगरपालिकाको गाडीमा आगजनी
नेपाल फ्ल्यास
साउन ०६, २०७७
कैलाली । कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको छ । नगरपालिकाको निमित्त प्रशासकीय प्रमुखको क्वाटर अगाडि राखिएको...
हात्तीका प्रतिमालाई नदीबाट निकालियो
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । नारायणी नदीले बगाएको दुई हात्तीका प्रतिमा सुरक्षित रुपमा बाहिर निकालिएको छ । आइतबार नारायणी नदीमा आएको बाढीले किनारमा रहेको दुई हात्तीको प्रतिमा बगाएको थियो । नारायणगढभन्दा दक्षिण पश्चिमबाट हात्तीका प्रतिमालाई सुरक्षित रुपमा बाहिर निकालिएको हो । स्थानीय व्यक्तिहरूको...
बाढीले पुुल र दुइवटा मन्दिर बगायो, एक जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ०६, २०७७
म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल...
नारायणगढ–मुग्लिन सडक आज पनि खुल्ने सम्भावना कम
नेपाल फ्ल्यास
साउन ०६, २०७७
चितवन । अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध बनेको नारायणगढमुग्लिन सडक खण्ड आज पनि खुल्ने सम्भावना कम रहेको छ । पहिरोका कारण हिजो (सोमबार) विहानैदेखि नारायणगढमुग्लिन सडक खण्ड अवरुद्ध छ । लगातार बर्षा भइरहेका कारण इच्छाकामना गाउँपालिका६ स्थित चार किलो...
धादिङमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । केही दिन अघिबाट भइरहेको भारी वर्षाको कारण धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता...
आज पनि बिहानैदेखि देशभर भारी वर्षा, सतर्कता अपनाउँन सुझाव
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभर भारी वर्षा भइरहेको जनाउँदै आम नागरिकलाई सतर्कता अपनाउँन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ...
पहिराेले पुरिएर हजुरआमा र नातिनीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तनहुँको भानु नगरपालिका९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै...
केरुङ छ्यो ताल फुट्ने खतरा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोसी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोसी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित...
पहिरोले १०९ परिवार विचल्लीमा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
तनहुँ ।अविरल वर्षापछि आएको पहिरोका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् । गत असार २८ र २९ गते...
३३ घर पहिरोको उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
दोलखाको भिमेश्वर नगरपालिका३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए । वर्षातकाेसमयमा...
२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए
नेपाल फ्ल्यास
साउन ०५, २०७७
कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरू घर फर्किएका हुन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४...
यातायात व्यवसायी र सरकारबीच कुरा मिल्यो, बिहीबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । आगामी बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा...
हनुमन्ते बस्तीमा पस्यो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर क्षेत्र डुबानमा परेको छ । सो खोलामा बाढी आएको बाढी बस्तीमा प्रवेश गरेपछिदुई दर्जन घर डुबानमा परेका हुन् । हुनमन्ते खोला आसपासकरिब एक किलोमिटर क्षेत्र डुबानमा परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले हनुमन्ते...
नदी किनारका बस्ती डुबानमा
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाबागमती किनारमा रहेका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । निरन्तर पानीका कारण बागमती नदी बढेपछि सो बाढी सुकुम्वासी पसेको हो । यसका अलवा विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढेकालेखोला छेउका बस्ती डुबानमा परेकाछन्। बाढीका...
«
1
...
254
...
507
508
509
510
511
512
513
514
515
...
624
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय