मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुधबार १६ आन्तरिक उडान
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी सुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए...
खुल्यो नारायणगढ–मुग्लिन सडक
नेपाल फ्ल्यास
साउन ०७, २०७७
पहिरो खसेपछि अवरुद्ध नारायणगढमुग्लिन सडकखण्ड पुन:सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला...
पेस्तोल देखाएर लाखौं लुटपाट
नेपाल फ्ल्यास
साउन ०७, २०७७
जनकपुर । पेस्तोल देखाएर धनुषामापैसा लुटिएको छ । कमला नगरपालिका-२ का २० वर्षीय धिरज कुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल...
विपद्मा परी कर्णालीका २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ०७, २०७७
सुर्खेत ।विभिन्न प्राकृतिक विपद्मापरी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
जिल्लामा कोरोना भएको नभएको थाहा पाउन स्वाब संकलन गर्दै डोटी
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।डोटी जिल्लामा स्वाब संकलन सुरु भएको छ । जिल्लामा कोरोना फैलिएको वानफैलिएको जानकारीका लागिस्वाब संकलन सुरु गरिएकोस्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । प्रत्येक पालिकालाई चार क्लस्टरमा विभाजन गरेर स्वाब संकलन गरिएको जिप्रका डोटीले जानकारी दियो ।...
लकडाउन खुलेसँगै पुरानै लयमा फर्कदै जनजीवन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । मंगलवार मध्यरातबाट लकडाउन खुलेको छ । योसँगै लकडाउनअघि सुनसान देखिएको सडक सवारी साधनले भरिन थालेको छ । बुधवार बिहान कार्यालय समयमा राजधानीको कोटेश्वर, जडीबुटी क्षेत्रमा जाम नै भयो । छोटो दूरीका सवारी साधन निर्वाध चल्न थालेपछि लकडाउनपछि राजधानीमा...
राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा घोषणा
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । सप्तरी जिल्ला सदरमुकाम राजविराजले बिहीबार बिहानदेखि लागू हुने गरी सो क्षेत्रमानिषेधाज्ञा घोषणा गरेको हो । सप्तरी जिल्ला प्रशासन कार्यालयकोबुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को...
कोरोना संक्रमित फरार
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।कोरोना भाइरस एक संक्रमित पुरुष सम्पर्कविहीन भएका छन् । बुधबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछिउनी एकाएक सम्पर्कविहीन भएका हुन् । संक्रतिम भएका विराटनगरका ५० वर्षीयभएको बताइएको छ ।उनको स्वाब कोशी अस्पतालमा परीक्षण गरिएको थियो...
पैसा लिएर बन्धक बनाएको अभियोगमा २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका-९ का उद्धव घतानी र झापा मेची नगरपालिका-१० बस्ने गोरे भन्ने नर...
त्रिविका परीक्षाको समयतालिका भटाभट आउन थाले
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएकाे परीक्षाहरुकाे समयतालिका भटाभट प्रकाशित गर्दैछ ।स्नातक र स्नातकोत्तरका रोकिएका परीक्षा भदाैबाट सुरु हुनेगरीपरीक्षाहरुकाे समयतालिका प्रकाशन गर्न लागेको हो । यसैबीच, इन्जिनियरिङ अध्ययन संस्थानले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षा आगामी भदौ ७...
दुई नदीमा पाँच शव फेला परे
नेपाल फ्ल्यास
साउन ०७, २०७७
चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो । वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा...
एनसेलले निकाल्यो नयाँ सजिलो सिम
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम प्लस अन्तर्गत नयाँ स्टार्टर प्याकमा नयाँ सजिलो सिम ल्याएको छ । सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० मेन ब्यालेन्स खर्चमा बोनस डाटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र ९९...
काठमाडौं आउन अझै सवारी पास चाहिने
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका छिर्न अझै सवारी पास चाहिने बताएको छ । सरकारले लकडाउन सकिए पनि अन्तरजिल्ला सवारी साधन नखुलाएकाले अन्तरजिल्ला आवतजावतका लागि पास चाहिने बताएको हो । सोमबार मन्त्रिपरिषद् बैठकले मंगलबार मध्यरातबाट लकडाउनको अन्त्य भएको घोषणा गरेको छ...
कक्षा १२ को परीक्षा असोजमा !
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सक्ने योजना रहेको बोर्डका सदस्य सचिव...
विद्यालयस्तरको पाठ्यपुस्तकमा मानसिक स्वास्थ्यबारे समेट्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । यसका अलवासमितिले आत्महत्या रोक्ने उपायबारे अध्ययन अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाईनिर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधिसभामहिला तथा सामाजिक समितिलेविद्यालय स्तरको पाठ्यक्रममा मानसिक...
सुदूरपश्चिममा आज मात्रै थपिए १५ संक्रमित
नेपाल फ्ल्यास
साउन ०७, २०७७
धनगढी।बुधबार सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ र डडेल्धुरा प्रयोगशालामा ८ गरी आज १५ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेल्धुरा प्रयोगशालामा आज डोटीका सात...
प्रदेश १ प्रहरी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पु्ष्टि
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।प्रदेश १ प्रहरी कार्यालयका एक कर्मचारीमा कोरोना पु्ष्टि भएको छ । प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश...
अविरल वर्षाः ठाउँठाउँमा सडक र पुल भत्किएपछि... (तस्विरसहित)
नेपाल फ्ल्यास
साउन ०७, २०७७
तनहुँ । केही दिनअघि वर्षापछि आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका४ र ७ जोड्ने पुल भत्किएको छ । पुल भत्किएपछि यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । दुई वडा जोड्ने म्याग्दे खोलामाथि निर्माण गरिएको पुल बाढीका कारण भत्किएको म्याग्दे ७ का...
लकडाउन खुले पनि कोरोना घटेको छैन, सतर्क रहनू : राष्ट्रपति
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउन खोले पनि कोरोनाको जोखिम अझैँ टरिनसकेकाले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गर्न सबैलाई आग्रह गरेकी छन् । सरकारले लकडाउन खुल्ला गरे पनि कोरोनाको जोखिम झन बढेको हुनाले राष्ट्रपति भण्डारीले सतर्कता अपनाउन आग्रह गरेकी हुन्। जनजीवनलाई...
कोरोनामुक्त हुनेको संख्या साढे १२ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारसंक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेकाे संख्या१२ हजार ६८४ जना पुगेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४२जनाको मृत्यु भएको छ...
«
1
...
252
...
503
504
505
506
507
508
509
510
511
...
622
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय