जेठ ०४, २०८१, शुक्रबार
               

पेस्तोल देखाएर लाखौं लुटपाट

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

जनकपुर । पेस्तोल देखाएर धनुषामा पैसा लुटिएको छ । कमला नगरपालिका-२ का २० वर्षीय धिरज कुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।

बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताए ।

घटनामा संलग्न भएकाकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि