मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
इनफ इज इनफले मंगलबार पनि गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।इनफ इज इनफले सामाजिक दूरी कायम गर्दै मंगलबार पनि प्रदर्शन गरेको छ । विगत चार दिनदेखि प्रदर्शन गरेको आएकोइनफ इज इनफलेमंगलबार पनि वसन्तपुरमा प्रदर्शन गरेको हो । सो संस्थाले मंगलबार चार बजेदेखि ६ बजेसम्म प्रदर्शन गरेको हो । इनफ...
बुद्ध एयरलाइन्सले सुरु गयो टिकट बुकिङ
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सरकारले आउँदो भदौ १ देखि उडान प्रतिबन्ध हटाउने निर्णय गरेपछि एयरलाइन्सकम्पनीले टिकट बिक्री गर्न थालेका छन् । निजी क्षेत्रको हवाईकम्पनी बुद्ध एयरले मंगलबारबाट बुकिङ सुरु गरेको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खोल्ने निर्णय गरेको हो। सरकारी...
धनुषा र महोत्तरीमा आँपका रुख सुक्दै गए
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।धनुषा र महोत्तरी जिल्लामा आँपका रूखमा सुक्दै जाने रोग देखा परेको छ । आँपका रूखमा माकुराको जस्तो जालो देखिने र पछिरूख सुक्दै जाने गरेको स्थानीयवासीले बताएका छन् । उनीहरुका अनुसारशुरुमा माकुराको जालो देखिएपछि क्रमशः रूख नै सुक्ने गरेको छ...
कुल कोरोना संक्रमितमध्ये १२ हजार ४७७ डिस्चार्ज
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये १२ हजार ४७७ डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।जुन कुल संक्रमितको६९.३४ प्रतिशत हो ।त्यसैगरी, पछिल्लो २४ घन्टामा ६०९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ८ र ललितपुरका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
तत्काल उपसभामुखको निर्वाचन गराउन अन्तरपार्टी समूहको ध्यानाकर्षण
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।अन्तरपार्टी महिला सञ्जालले तत्कालउपसभामुखको निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । मंगलबार उनीहरुलेसभामुख अग्निप्रसाद सापकोटालाई उनीहरुले मंगलबारै भेटेर सभामुखलाई यस्तो ध्यानाकर्षण गराएका हुन् । अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरुले सभामुखको निर्वाचन भएको लामो समय बित्दा पनि उपसभामुख पद रिक्त भएको भनी...
नेपालमा थपिए १५० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
पर्सीदेखि छोटो र लामो दुबै रुटमा यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडाैं ।यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका...
पिसिआर मेसिन जडान सुरु
रासस
साउन ०६, २०७७
समुदायबाट सङ्कलित रकमबाट कोभिड१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेसिन खरिद गरिएको छ । खरिद गरिएका सामान मंगलबार झापा पुगेसँगैप्रयोगशालाका उपकरण जडान सुरु गरिएको छ । कोभिड१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको एकका लागि एक अभियानबाट चन्दा...
काठमाडौंको टोखामा पहिरोले पुरिएर जुम्ल्याहा बालिकाको निधन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । काठमाडौंमा पहिरोले पुरिएर दुई बालिकाको निधन भएको छ ।काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोलेपुरिएर मंगलबार ती बालिकाको निधन भएको हो । खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी...
साउन ८ गतेबाट सार्वजनिक बस सञ्चालन गर्ने व्यसायीको घोषणा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलनगरी यस्तो घोषणा गरेका हुन् । लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन रोकिएकोमा असार २६...
वन्यजन्तु मारेको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तादी गाउँपालिकाका स्थानीय २ जनालाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाएको छ । गत असार ११ मा भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तु मारेको आशंकामा तादी१ का ४६ वर्षीय वीरबहादुर मोक्तान र सोही ठाउँका ४२ वर्र्षीय...
स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु
रासस
साउन ०६, २०७७
भरतपुर अस्पतालमा उपचारत् स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।...
भोलिदेखि वर्षा कम हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । बुधबारदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरजकुमार वैद्यले दिएको...
लामो यात्रा गर्दै हुनुहुन्छ ? यी ठाउँका सडक अवरुद्ध छन्
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । केही दिनयता परेको अविरल वर्षाको कारण कारण देशभरका अधिकांश सडक अवरुद्धछन् । काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गलगायत विभिन्न सडक अवरुद्ध हुँदा यात्रुहरूमर्कामा छन् ।पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। सोमबार...
ठूलो ढुंगा खसेर अवरुद्ध भएको सडक खुलाउन प्रयास जारी
नेपाल फ्ल्यास
साउन ०६, २०७७
पर्वतको कुश्मा नगरपालिका२, नयाँ पुलको सडकमा ठूलो ढुंगा खस्दा यातायात अवरुद्ध भएको छ । उक्त सडक अहिले खुलाउने प्रयास भइरहेको छ । अविरल वर्षाका कारण गएराति बाग्लुङपोखरा सडकखण्डमा ठूलो ढुंगा खसेको थियो । अवरुद्ध सडक पन्छाउन स्काभेटरको प्रयोग गरेर ढुंगा...
पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते
नेपाल फ्ल्यास
साउन ०६, २०७७
दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) छापावाल सुन तोलाको ९२ हजार...
नारायणी र कोशी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो
नेपाल फ्ल्यास
साउन ०६, २०७७
दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद्...
भक्तपुरका फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ
नेपाल फ्ल्यास
साउन ०६, २०७७
भक्तपुर । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका५ घर भई हाल सूर्यविनायक नगरपालिका५ सल्लाघारी बस्दै आएका ५८ वर्षीय मधुराम प्रधानाङ्ग हुन् । प्रतिभा...
«
1
...
253
...
506
507
508
509
510
511
512
513
514
...
623
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय