असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चीनको चाङ्सा उड्यो नेपाल एयरलाइन्सको जहाज
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज चीनको चाङ्सा उडेको छ । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको हो । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।...
जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद, मन्दिरको अस्तित्वमाथि नै सङ्कट
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
जनकपुरधाम । जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको अस्तित्वमाथि नै सङ्कट मडारिन थालेको जनाइएको छ । जानकी नवमीका दिन (यही...
कपिलवस्तुका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
बुटवल । कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवा यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको हो । प्रमुख...
आफ्ना नागरिकलाई चीनको सुझावः नेपालको कानून पालना गर्नु
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । चीनले नेपालको कानून पालना गर्न आफ्ना नागरिकलाई सुझाव दिएको छ । शुक्रबार नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटनाको दुःख व्यक्त गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई उक्त सुझाव दिएको हो । दूतावासले आफ्ना नागरिकहरुलाई अनावश्यक काम बाहेक...
चितवनमा स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाईफायर
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...
सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भूभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको...
भारतबाट लखेटिएकाको दशगजामै बास
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
बाँके । भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई...
पाल्पामा खरको छानाेमुक्त अभियान
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
तानसेन । विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान सुरु भएको छ । खरको छाने हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान सुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने...
क्वारेन्टाइनबाट निकालेर जबर्जस्ती घरमा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
लुम्बिनी । समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी...
स्वास्थ्य सामग्री लिन चीन उड्यो विमान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । कोरोना नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्री लिनलिनहिमालय एअरलाइन्सको कार्गो विमानचीनको छोङ्छिङ् उडेको छ । कम्पनीको जहाजले विगत दुई हप्ताभित्र ग्वान्झाउ र चाङ्सामा चारवटा कार्गो उडान गरिसकेको छ । हिमालयको विमान शुक्रबार साँझ ५ बजेत्रिभुवन अन्तर्राष्ट्रिय...
एसइई परीक्षा लिन आवश्यक छैन: बाबुराम भट्टराई
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघीय संसदको छैटौं अधिवेशनको अवसरमा संसदमा बोल्दै पूर्वप्रधानमन्त्रीडा. भट्टराईले परीक्षा जरुरी नभएकाेले विद्यालयले नै लिनुपर्ने बताएका हुन् । विद्यालय शिक्षा कक्षा १२ सम्म पुर्याइएको र ग्रेडिङ प्रणालीमा...
संसद् अपहरणविरुद्ध मुद्दा प्रहरीमा दर्ता
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमासांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धअपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता भएकाे छ।जिल्ला सरकारी वकिलको कार्यालयलेमहानगरीय प्रहरी परिसर काठमाडौंमा अनुशन्धानका लागि पठाएकाे हाे । महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ताभएसँगैसांसद्द्वय...
भारतबाट ६ हजार भित्रिँदा एक हजारको मात्र कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
बैतडीमा आरडिटी किट अभाव हुँदा कोरोना परीक्षण गर्न सकिएको छैन । भारतबाट६ हजारभन्दा बढी नागरिक भित्रिए पनि करिब एक हजारकाे मात्र परीक्षण गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिए। गएको चैत महिनादेखि...
सिंहदरबार गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन् । प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा केही प्रहरी घाइते भएका छन् ।...
आजदेखि लकडाउन खुकुलो कुन क्षेत्र खुला कुन क्षेत्र बन्द, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधिमा...
अब केबलकारमा सरर सराङकोट
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कास्की । पोखरामा पाइला टेकेपछि आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ फेवाताल । तालको दृश्यावलोकन गर्दै डुङ्गा सयर गरेर आनन्द लिएपछि अधिकांशको गन्तव्य सराङकोटतर्फ मोडिन्छ । आँखै अगाडि टाँसिन आइपुग्ने सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा सहरसहित...
भारतले एकपक्षीय रुपमा लिपुलेक हुँदै सडक सञ्चालनमा ल्यायो
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको छ। भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो (धार्चुलालिपुलेक लिंक रोड) खोलेको हो । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले...
बारीमा कुहिन थाल्यो तरकारी
रासस
बैशाख २६, २०७७
धनगढी उपमहानगरपालिका२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् । बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी...
बहिरा विद्यालयलाई खाद्यान्न सहयोग
रासस
बैशाख २६, २०७७
फरक क्षमता भएका बालबालिका मात्र अध्ययन गर्ने स्वावलम्बी बहिरा आवासीय विद्यालय बन्दाबन्दीको बेलामा खाद्यान्न अभाव भएपछि दाताहरुले सहयोेग हस्तान्तरण गरेका छन् । लकडाउनपछि विद्यालय बन्द भए पनि केही विद्यार्थी घर जान नसकेकाले उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न अभाव भएको थियो...
लकडाउनले औषधि अभाव
रासस
बैशाख २६, २०७७
फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरूलाई समस्या परेको हो । मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका...
«
1
...
310
...
619
620
621
622
623
624
625
626
627
...
680
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय