असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्य सामग्री लिन चीन उड्यो विमान

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना नियन्त्रण र रोकथाममा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य सामाग्री लिन लिन हिमालय एअरलाइन्सको कार्गो विमान चीनको छोङ्छिङ् उडेको छ ।

कम्पनीको जहाजले विगत दुई हप्ताभित्र ग्वान्झाउ र चाङ्सामा चारवटा कार्गो उडान गरिसकेको छ ।  हिमालयको विमान शुक्रबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो । विमान भोलि ४ बजेर ३५ मिनेटमा स्वास्थ्य सामाग्रीहरु सहित उताबाट उडेर बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गर्ने छ ।

यो पनि