जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
थप दुई जना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको भएर घर फर्किनेको संख्या ३३ पुगेको...
किसानलाई अनुदानमा बीउ
रासस
बैशाख २९, २०७७
दाङका स्थानीय तहले कृषकलाई अनुदानमा बीउ वितरण गरेका छन् । खेतीपाती समयमा राहतस्वरुप ५० प्रतिशत अनुदानमा विभिन्न किसिमका बालीको बीउ वितरण गरिएको स्थानीय पालिकाले जनाएका छन् । स्थानीय तहले मकै, तरकारी, धान र वर्षे घाँसको बीउसमेत वितरण गरिरहेका छन् ।...
झडप हुँदा ११ जना घाइते
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाइते भएका छन् । सो गाउँपालिका६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गतरातमा आएका ६ वटा ट्रकलाई स्थानीय...
४० मुरी धान उत्पादन गर्नेलाई एक लाख पुरस्कार
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ । कोभिड१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले...
प्रधानमन्त्री ओली र मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि नेपालमा व्यापक विरोध भइरहेको छ । कोरोनाभाइरसको महामारीका बीच लागू गरिएको लकडाउनमा समेत केही दिनदेखि (राजधानीका सडकमा) विरोधप्रदर्शन भइरहेको छ । सोमबार सीमा रक्षा अभियान नेपालले प्रधानमन्त्री केपी...
‘कम्तीमा १५ प्रतिशत बजेट कृषि क्षेत्रमा होस्’
रासस
बैशाख २९, २०७७
काठमाडौं ।राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा सुशासन कायम गर्दै श्रमिकको ज्याला बढाउने गरी आगामी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै सांसद गङ्गाकुमारी...
सप्तरीमा पनि भेटिए कोराना संक्रमित
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । प्रदेश २ को सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला...
दश प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसद
रासस
बैशाख २९, २०७७
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै नेपाल...
भारतलाई नेपालको जवाफ: कोरोना अन्त्यसम्म पर्खिन सक्दैनौं
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । सरकारले नेपाली भूमि अतिक्रमण गरेर सीमा क्षेत्र (लिपुलेक) मा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने बताएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाउँदै त्यसलाई यथास्थितिमा राख्न माग गरेको छ । भारतले...
भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ । सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।...
सीमा विवाद समाधानको लागि सांसदहरुको यस्तो माग
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको सीमा क्षेत्रमा सुरक्षाका लागि सेना पठाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे...
भारतबाट लुकिछिपी नेपाल आएका थिए संक्रमित १० युवक
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण भेटिएका कपिलवस्तुका १० युवाहरु भारतबाट लुकिछिपी नेपाल आएको खुलेको छ । भारतको मुम्बई र दिल्लीबाट उनीहरु कपिलबस्तु आएका हुन् । सोमबार कपिलवस्तुका १८ देखी ३४ बर्षका पूरुषहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । कपिलबस्तुका प्रमुख...
ढुङ्गाले हानेर बुबाको हत्या गर्ने पक्राउ
रासस
बैशाख २९, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शनिबार राति १० बजे बेनी नगरपालिका१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई...
आज पनि सतर्क रहन मौसमविद्ले दिए सुझाव
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव...
लकडाउन खुकुलो भएपछि बागलुङमा पत्रपत्रिका वितरण सुरु
रासस
बैशाख २९, २०७७
बागलुङ । बन्दाबन्दी खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण सुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको पिडिएफ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको...
कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट
रासस
बैशाख २९, २०७७
दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो । भारतले यही शुक्रबार नेपाली...
महोत्तरीमा शव फेला, हत्याको आशंका
रासस
बैशाख २९, २०७७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ...
सीमाबाट प्रवेश नदिँदा गर्भवती अलपत्र
रासस
बैशाख २९, २०७७
कञ्चनपुर । भारतउत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ । सीमानाकामा प्रवेश पाउने आशामा ती...
अज्ञात समूहबाट बाराका पत्रकार यादवमाथि कुटपिट
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । बाराका पत्रकार तथा तराई मधेस दैनिक पत्रिकाका प्रकाशक पवन यादवमाथि कुटपिट भएको छ । गत आइतबार राति बाराकाेकलैयाबाट आफ्नो घर जाने क्रममामटिअर्वा सडकअन्तर्गत कलैया उपमहानगरपालिका१६ हनुमान मन्दिर अगाडि उनीमाथि कुटपिट भएको बताइएको छ । मोटरसाइकलमा घर जाँदै गरेका...
नदीले बगाएर दुईजना बेपत्ता
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गोरखा । गोरखाको गण्डकी गाउँपालिका२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव...
«
1
...
308
...
616
617
618
619
620
621
622
623
624
...
678
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय