असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पोल्ट्री व्यवसायीलाई अनुदान
रासस
बैशाख २६, २०७७
बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । लकडाउनका कारण...
सापटी मागेर राउटेलाई भत्ता
रासस
बैशाख २६, २०७७
कोभिड१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू हाल यहाँको भेरीगङ्गा नगरपालिकाको...
काठमाडौं प्रवेशमा कडाइ, दैनिक फर्किन्छन् सयभन्दा बढी गाडी
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको जोखिम कम गर्न गरिएको लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू काठमाडौं भित्रिन नरोकिएपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । बहिरी जिल्लाबाट मानिसहरु आवतजावत गर्दा काठमाडौंमा कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा चेक जाँच...
एक हप्तामा पाँचजनामा डेङ्गु सङ्क्रमण
रासस
बैशाख २६, २०७७
बेनी नगरपालिकामा एक हप्ताको अवधिमा पाँच जनामा डेङ्गु पोजेटिभ भेटिएको छ । डेङ्गु पोजेटिभ भेटिएसँगै डेङ्गुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने...
लकडाउनः आठ घण्टाको संघर्षपछि बेहुलाले ल्याए बेहुली
एजेन्सी
बैशाख २६, २०७७
भारतको पञ्जाब राज्यस्थित मुक्तसरको मलोटबाट श्रीगंगानगर हिँडेका बेहुलाले ८ घण्टा संघर्ष गरेपछि मात्र बेहुलीलाई घर ल्याउन सफल भएका छन् । बेहुला पक्षतर्फ श्रीगंगानगर जानको लागि पञ्जाब सरकारको अनुमति त थियो तर, लकडाउनका कारण राजस्थान बोर्डर सील भएपछि उक्त अनुमति खारेज...
विवाहमा दाइजो मास्क र स्यानिटाइजर
रासस
बैशाख २६, २०७७
कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा...
कर्नेल सवार कारसँगको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । लकडाउनको समयमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेलले चलाएको कार र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ । नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शेखर जबरा सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । शुक्रबार बिहान साँढे सात...
प्रधानन्यायाधीशद्वारा कानून दिवसको शुभकामना सन्देश
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरेका छन्। उनले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय...
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । उनीहरुलाई तौलिहवाबाट एम्बुलेन्समा विशेष अस्पताल पठाइएको हो । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ...
एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन सुरु गरिएको छ । पर्वतको...
हावाहुरीले उडायो ९ वटा घरका छानो
रासस
बैशाख २६, २०७७
अर्घाखाँची । हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा...
सावधानी अपनाउन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।...
बन्चरो प्रहारबाट बाबुआमाको हत्यापछि आफैँ गरे प्रहरीलाई फोन
रासस
बैशाख २६, २०७७
तेह्रथुम । यहाँको फेदाप गाउँपालिका५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा...
कक्षा १ देखि नै संस्कृत भाषा पढाउनु कति उपयुक्त ?
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ । योसँगै अब संस्कृत स्थानीय...
सीमामा खटिएका प्रहरीमाथि आक्रमण
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ । गुलरिया१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी...
बुद्ध जयन्तीको अवसरमा रक्तदान
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कास्की ।पोखराको नदीपुरस्थित धर्मशिला बुद्ध विहारअन्तर्गत युवाबौद्ध सङ्घले २५६४औँ बुद्ध जयन्ती अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रकत सङ्कलन भएको छ । सङ्घले नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीसँगको सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार सेवाको प्राविधिक...
घर घरमा दीपावली गरेर मनाइयो २५६४ औँ बुद्ध जयन्ती
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएकाे योगदानको स्मरणमा...
युवालाई विनाधितो कर्जा
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
रुपन्देही ।कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमाचार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । पहिलो चरणमादुई करोड कर्जा...
मापसे गरेर विनालाइसेन्स एम्बुलेन्स चलाउदा दुर्घटना
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौंमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौंको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ...
नागढुंगा नाकामा आइजिपी ज्ञवालीको छड्के
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट लकडाउनको समयमा पनि बाहिरी जिल्लाबाट मानिसहरू भित्रिन नरोकिनपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अवलोकनकालागिपुगेका छन् । बिहीबार साँझ नागढुंगामा निरीक्षणका लागी पुगेका आइजिपी ज्ञवालीले सुरक्षामा खटिएका अधिकारीलाई अत्याआवश्यक बाहेक कुनै पनि सवारी साधन काठमाडौँ प्रवेश...
«
1
...
310
...
620
621
622
623
624
625
626
627
628
...
680
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय