असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चट्याङ लागेर एक जनाको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सल्यानकाेकुमाख गाउँपालिका३ चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएकोछ भने पाँचजनाघाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसारचट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज...
कपाल काट्न नमानेपछि नाईको हत्या
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बिहार । कोरोना भाइरस संक्रमणको जोखिमका बीच भारतमा लकडाउन जारी छ । लकडाउनका कारण सैलुन, स्पा सबै बन्द गरिएको छ । यसैबीच भारत, बिहारको बांका जिल्लामा एक हजाम (नाई) को हत्या भएको छ । अमरपुर थाना क्षेत्रको मैनमा गाउँका दिनेश...
कोरिया फर्कने श्रमिकहरू ३० वैशाखमा उडाउने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो...
सफल जीवनका लागि तपाइँले त्याग्नैपर्ने चार कुरा
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
आचार्य चाणक्यले जीवन सफलतापूर्वक जीउनको लागि कैयौं नीति बनाएका छन् । चाणक्यले आफ्ना नीतिलाई 'चाणक्य नीति'मा समावेश गरेका छन् । उनका नीति आज पनि उत्तिकै प्रासंगिक छन् । विष्णु गुप्त तथा कौटिल्यको नामबाट मशहुर चाणक्यले सफलताको लागि चार वटा यस्तो...
क्वारेन्टाइनमा बस्नेहरुको मागः दैनिक मासु, भात, रक्सी र फ्री वाईफाई
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौंमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा...
मकवानपुरमा लकडाउन झन् कडा
रासस
बैशाख २३, २०७७
हेटौंडा । मकवानपुरमा लकडाउनलाई थप कडा बनाउने भएको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालासहित आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी...
कैलालीमा सशस्त्र प्रहरी हबल्दारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
कैलालीको गौरीगङ्गा नगरपालिका९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका१० का भरत बोहराले चलाएको...
सवारी पास भए पनि अब काठमाडौंमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या...
एसइई परीक्षा नलिन माग
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । यसवर्ष एसइई परीक्षा नलिन निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) ले एसइईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । महामारीका रूपलेले फैलिएको कोरोना भाइरसका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार एक विज्ञप्ति प्रकाशन...
दुईको आत्महत्या
रासस
बैशाख २३, २०७७
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका...
बुटवलमा महिला र पुरुषले गरे आत्महत्या
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । हीराकुमारका श्रीमती र छोरा...
विप्लव नेकपाका प्रचार विभाग प्रमुख अनिल शर्मा पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
चितवन । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए । उनी रमेश रिमालको...
पाँच वर्षमा ४०२ सम्पदा पुनःनिर्माण
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको...
सिमा प्रवेश गरेको भन्दै एम्बुलेन्स रोकेर प्रहरीले चालकलाई कुट्दै जङ्गलमा लखेटे
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
कोरोनाको जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन् । कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरीत आज बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन् । गएराति...
भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
झापा । झापास्थित नेपालभारत सीमामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ। सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ । सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै उक्त समूहलाई...
काठमाडौं प्रवेशमा कडाई गर्न माग
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश रोक्नुपर्ने माग राखेका छन् । कोभिड१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् । उपत्यकाका दुई...
सीमा क्षेत्रमा पाँच सय चौकीसहित सशस्त्रले निगरानी गर्ने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकीको सङ्ख्या ५ सय पुर्याइने भएको छ । कोभिड१९ को जोखिम रहेका बेला गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बीओपी थप्ने तयारी गरेको हो । अहिले सीमा क्षेत्रमा सशस्त्रको...
जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरू भित्रिँदा नेपाल उच्च जोखिममा
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरूले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरू भित्रिन थालेको गुनासो आएपछि उनीहरुले जनप्रतिनिधिहरूसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन आग्रह गरेका छन् । सीमा क्षेत्रमा कडाइ...
बलात्कार आरोपमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सप्तरी । १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि...
प्रहरी र व्यापारीबीच झडप
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको...
«
1
...
312
...
624
625
626
627
628
629
630
631
632
...
682
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय