मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अपहरणकाे अभियोग लागेका सर्वेन्द्र खनाल र महेश बस्नेतले पनि दिए उजुरी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरु निर्दोष भन्दै उजुरी दिएका छन् । आफूहरूले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण नगरेको बताउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्...
डा. सुरेन्द्र यादव अपहरण गरिएकाे अभियोगमा आज मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
सरकारी वकीलको कार्यालयले सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको मुद्दा आज दर्ता गरेको छ । गत मंगलबार अपहरणपीडित सांसद डा. सुरेन्द्र यादव र जनता समाजवादीका नेताहरु वकिल कार्यालयमाअपहरणको जाहेरी दिन पुगेका थिए । यसअघि सरकारी...
गाउँ फर्किएका युवा कृषिमा रमाउँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको घोषणा गर्यो । यसबाट जोगिन सहरमा रहेका नेपाली युवा गाउँ फर्केका छन् । कतिपय विदेशबाट पनि यहाँ आइपुगेका छन् ।...
सहज बन्दै कोरोना जितेकाहरूको दिनचर्या
रासस
बैशाख २२, २०७७
- सिद्धराज भट्ट कोरोना भाइरस संक्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ । कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएर विक निको भएर डिस्चार्ज भई होम क्वारेन्टाइनको बसाइँसमेत पूरा गरेपछि अहिले उनकोे दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको...
उखु किसानले पाएनन् भुक्तानी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)का उखुकिसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउछन् ।...
सिद्धार्थ राजमार्गका काम धमाधम हुँदै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
बुटवल।बन्दाबन्दीका समयमा पनि पाल्पाबुटवल सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडक सुधारका काम भइरहेको छ । डिभिजन सडक कार्यालय पाल्पामार्फत सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबुटवल सडकखण्ड तथा पुल निर्माण र सो सडकखण्डका गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रका बढी जोखिम र खतरायुक्त मानिएका घुम्तीको...
भारतबाट फर्किएर भागेका १९ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
बैतडी । भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएको पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको...
लुकेर सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
महोत्तरी । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम...
मौसमविद् भन्छन्, सतर्क रहौँ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको...
क्वारेन्टाइनमा बस्न नपाउँदै बेपत्ता
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
रारा । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।...
टीभी चोरीको आरोपमा तीन पक्राउ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । धादिङमा टीभी चोरीको आरोपमा तीनजना पक्राउ परेका छन् । पार्किङ गरेका बसहरुबाट एलइडी टीभीर म्यूजिक प्लेयर चोर्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको बा ४ ख ७३८०,...
वैशाख २५ गतेपछि विद्यार्थी भर्ना सुरु गरिने
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । सरकारले वैशाख २५ गतेपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाका अनुसारलकडाउन अवधिमा...
सैनामैनाको दक्षिण भेगमा उच्च सतकर्तता
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले सीमा क्षेत्रको दक्षिण भेगमा उच्च सतकर्तता अपनाउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया लुम्बिनी सडक र...
सबै परीक्षण नेगेटिभ आएपछि त्रास घट्यो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
सप्तरी ।सप्तरीमा आज थप ८१ जनाको पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ देखिएको छ । योसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीको तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त...
औषधि बरामद
रासस
बैशाख २१, २०७७
कपिलबस्तु ।महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको छ । गएराति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको एक लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।...
बलात्कार आरोपित पक्राउ
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा...
चार अर्ब ६९ करोड अनुदान
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस...
किट अभावले पिसिआर मेसिन सञ्चालनमा आएन
रासस
बैशाख २१, २०७७
किट अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा. मङ्गल रावलले राससलाई जानकारी दिए ।...
सीमानामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं ।लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । नेपालमा काेराेना संक्रमित बढ्दो क्रममा रहेकाे भन्दैप्रधानमन्त्री ओलीले सीमानामा थप कडाइ गर्न विभागीय मन्त्रीलाई मौखिक निर्देशन दिएका छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने...
च्याउ खाँदा पाँच जना बिरामी
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
चितवन । वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन् । कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँको...
«
1
...
313
...
626
627
628
629
630
631
632
633
634
...
683
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय