मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विदेशको सीपले नेपालमा व्यवसाय
रासस
चैत ०६, २०७६
चितवन । दश वर्षको अष्ट्रेलिया बसाइपछि स्वदेश फर्किएर एक दम्पतीले त्यहाँ सिकेको सीपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय सुरु गरेका छन् । भरतपुर महानगरपालिका१० बाइपास सडकको भरतपुर आँखा अस्पतालको आडैमा उनीहरुले ग्लोबल कफी हाउस सञ्चालनमा ल्याएका हुन्। श्रीमान् प्रदीपको सहयोगमा...
चार नाकामा हेल्थ डेस्क राखिने
रासस
चैत ०६, २०७६
बाजुरा । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमणबाट जोगिन सतर्कता साथै जिल्लामा आवतजावत गर्ने सर्वसाधारणको जाँचका लागि चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको प्रमुख...
चितुवाको आक्रमणमा वन अधिकृतसहित तीन जना घाइते
नेपाल फ्ल्यास
चैत ०६, २०७६
पोखरामा बिहीबारबिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष...
निकुञ्जको 'कोर एरिया'बाट बन्दुकसहित दुई जना पक्राउ
रासस
चैत ०६, २०७६
बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका१ का कुलबहादुर वली र सोही ठाउँका...
अब के हुन्छ एसइईको प्रश्नपत्र ?
रासस
चैत ०६, २०७६
सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे...
खाली हुँदै काठमाडौं
रासस
चैत ०६, २०७६
काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति,...
सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना
रासस
चैत ०६, २०७६
कोभिड १९ को जाँच गर्न प्रदेश २ का नेपाल भारत सीमानाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली...
पट्रोलमा कालो बजारी गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
सप्तरी । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले...
दुर्घटनामा दुई जनाको मृत्यु, पन्ध्र घाइते
रासस
चैत ०६, २०७६
नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुपसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर्दघाट४...
शैक्षिक परामर्श र तालिमका कार्यक्रम बन्द
रासस
चैत ०६, २०७६
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा...
सडक स्तरोन्नति गर्न वडाध्यक्षले दिए भत्ता रकम
रासस
चैत ०६, २०७६
कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको रकम सडक स्तरोन्नतिमा...
नौ महिनामा २२ गैँडाको मृत्यु, गणना आफ्नै खर्चमा गरिने
रासस
चैत ०६, २०७६
प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्नेक्रम बढ्दा संख्या गएको छ ।ं ०७६ साउनदेखि हालसम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लोपटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्पल टाइगर क्षेत्रमा एउटा गैँडाको...
कोरोना त्रासः प्रचण्डले गरे भेटघाट बन्द
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबारदेखि दैनिक भेटघाट स्थगित गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण प्रचण्डले अनिश्चितकाल सम्मका लागि भेटघाट स्थगित गरेका हुन्। यो पनि कोरोनाको...
३० हजार घुससहित रक्सी पसलबाट श्रेस्तेदार पक्राउ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको...
कोरोनाको त्रासः बाबुराम भट्टराईले आफ्नो नाम नै फेरे
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटर अकाउन्टमा आफ्नो नाम परिवर्तन गरेका छन् । उनले आफ्नो ट्विटर नाम डा. बाबुराम भट्टराई परिवर्तन गरेर नियमित हात धोऔं/Wash your hands !' राखेका छन् । विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको...
सीमानाकामा सवारीसाधन सञ्चालनमा रोक
नेपाल फ्ल्यास
चैत ०६, २०७६
नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपालभारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन...
आजको मौसम: पहाडी भेगमा मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बिहीबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी...
१ लाख बढी नक्कली नोटसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७६
रामेछापमा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउगरेको छ । रामेछापको खाँडादेवि गाउँपालिका १ का ढकलबहादुर तामाङ र वडा २ का सार्की तामाङलाई १ लाख १२ हजार नक्कली नोटसहित पक्राउ गरिएकाेप्रहरीले जनाएको छ । वतन नखुलेका जलाउदिन मिया अन्सारीसँग मिलेर गाउँमा...
बजारमा उपभोग्य वस्तुको अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट
रासस
चैत ०५, २०७६
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चित नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रसान सङ्घ (पान) ले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजना गरेको कोरोनाको प्रभावः आपूर्ति व्यवस्था विषयको कार्यक्रममा...
एसइई परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । भोलीदेखि हुन लागेकाे एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित भएकाे छ ।सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए...
«
1
...
340
...
679
680
681
682
683
684
685
686
687
...
710
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय