मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१० लाख भारुसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडावीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नम्बरको बोलेरो जिपसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ । अभियुक्तका साथबाट भारु ९ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला...
घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति, एक घाइते
रासस
चैत ०५, २०७६
सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका८ पोख्राङमा आगलागी हुँदाआठ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिइन् । मङ्गलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो...
कोरोना जोखिमबाट बच्न सरकारका १५ वटा निर्णय
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाठडौं ।कोरोना भाइरसबाट बच्नकाे लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न निर्णयहरू गरेका छन्। आज बसेको समितिको बैठकले सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री...
१० लाख थान मास्कसहित पक्राउ
रासस
चैत ०५, २०७६
काठमाडौं । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्याङबाट उनलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर...
सरकारले कृषिबाली विक्रीको ग्यारेन्टी लिने
नेपाल फ्ल्यास
चैत ०५, २०७६
किसानको प्रत्येकउत्पादनविक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ । कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ज्ञारेन्टी सरकारले लिने घोषणा गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत...
यसरी गरौं परिक्षाको तयारी
नेपाल फ्ल्यास
चैत ०५, २०७६
अनुशुया चन्द ठकुरी यसपालि एसइई दिँदै छिन् । काठमाडौं वनस्थलीमा बस्ने उनी सोही ठाउँकै सिद्धार्थ वनस्थली स्कुलमा अध्ययनरत छिन् । जेहेन्दार र मेधावी छात्र उनी पढाइमा अब्बल नै मानिन्छिन् । स्कुुुुलमा पढाइएको सबै विषयका विषयवस्तुहरू उनी हरेक दिन घरमा आएर...
कृत्रिम अभावविरुद्ध ध्यानाकर्षण
रासस
चैत ०५, २०७६
चिप्लेढुङ्गा ।शान्तिका लागि नागरिक समाज कास्की र इन्सेक गण्डकी प्रदेशले कोरोनाको कारण देखाउँदै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। विश्वभर फैलिरहेको कोभिड१९ भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा व्यापारीबाट कृत्रिम अभाव खडा...
अब ११ र १२ कक्षामा वास्तु अध्यापन
नेपाल फ्ल्यास
चैत ०५, २०७६
पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण सुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा डा खिलानाथ बस्ताकोटी, उप प्राध्यापक पुरुषोत्तम भट्टराई र...
तीन दिनमा पाँचको मृत्यु गाउँले आतङ्कित
रासस
चैत ०५, २०७६
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु...
नगरपालिकाको सूचना, 'साना माछा नमार्नु होला'
रासस
चैत ०५, २०७६
दैलेखको पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो । नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा...
सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक जिल्ला नछाड्न निर्देशन दिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय...
कालोबजारीविरुद्ध प्रहरीको एक्सन
रासस
चैत ०५, २०७६
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने जानकारी दिए । महानगरीय प्रहरी वृत्त लैनचौरले बुधबार यहाँ आयोजना गरेको अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा...
काठमाडौंमा गज्जबको 'ट्राफिक आइल्यान्ड'
रासस
चैत ०५, २०७६
काठमडमौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...
स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने
रासस
चैत ०५, २०७६
बाँके । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपालभारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना...
नौ लाखको अवैध कपडा बरामद
रासस
चैत ०५, २०७६
नवलपुर । सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैधरूपमा...
ज्ञानेन्द्र शाहद्वारा सरकारको ध्यानाकर्षण, मोदीको प्रशंसा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बजारमा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कारबाही गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको त्रासका बीच दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गर्ने व्यापारीहरुलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । बजारमा मास्क लगायत...
पाल्पाको रामपुरबाट पाँचजना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । पाल्पाबाट प्रहरीले जुवाको खालबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । पाल्पा जिल्लाको रामपुर नगरपालिका७ डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवातास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार...
जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिका ६ का वडा सदस्य मानसिंह साउदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । जिल्ला प्रहरी कार्यालयअछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर मृत्यु...
आफन्तबाटै दुष्कर्म, ११ वर्षमै किशोरी गर्भवती भएपछि...
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी ।भारत छत्तीसगढको बालोद जिल्लामा एक किशोरी आफ्नै आफन्तको दुष्कर्ममा परेकी छिन् । कक्षा ८ मा अध्ययनरत किशोरीमाथि दुष्कर्म भएको थाहा भएपछि गत फेब्रुअरी २० मा त्यहाँको प्रहरीले आरोपीलाई पक्राउ गरि धारा ३७६ अन्तर्गत मुद्दा चलाएको छ । पीडित किशोरी...
घर पुर्याइदिने भन्दै ट्रकभित्र युवतीको सामूहिक बलात्कार
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौें । काठममाडौंको थानकोटमा ट्रकभित्र लगेर किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नं. १ का २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ९ का १९ वर्षीय...
«
1
...
340
...
680
681
682
683
684
685
686
687
688
...
710
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय