जेठ ०८, २०८१, मंगलबार
               

जनप्रतिनिधिको भीरबाट लडेर मृत्यु

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । जनप्रतिनिधिको भीरबाट लडेर  मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिका– ६ का वडा सदस्य मानसिंह साउदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर मृत्यु भएको र बुधबार बिहान शव भेटिएको बताए ।


कस्तो लाग्यो ?

यो पनि