मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ट्रकको ठक्करबाट लक्ष्मीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चितवन । भरतपुर महानगरपालिका७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगर जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो । विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री...
हीरालाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दाङ ।तुलसीपुर उपमहानगरपालिका५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका६ गोलौरा निवासी अनुप बस्नेत, सोही...
घरबाट भागेका दुई बालिकाले जब मन्त्रीको गाडी भेटे...
नेपाल फ्ल्यास
चैत ०४, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो । चालकलाई गाडी रोक्न...
फुर्सदिला भए कर्मचारी
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ । सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न...
तनहुँमा फेरि २१ महिनाकी बालिकामाथि चितुवाको आक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दमौली । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले...
जसको घरमा हरियो झण्डा, उसको घरमा घिउ र अण्डा
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चन्द्रौटा । शिवराज नगरपालिका१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालिम दियो । तालीलिमपश्चात् उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छिन् । पहिलो पटक वडाले सहयोग गरेको...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले (मंगलबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आज...
प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । त्यसरी अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले...
पुरातात्विक सम्पदाहरूको संरक्षणमा नीतिगत समस्या
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । खतराको सूचीमा पर्ने सम्भावनालाई ध्यान दिएर सम्पदाहरूको पुननिर्माण गर्न विज्ञहरूले सुझाव दिएका छन् । युनेस्कोले सम्पदाहरूको पुननिर्माण पुरानै शैलीमा नभएको बताइरहेका बेला विज्ञहरूले खतराको सूचीमा पर्नेगरी पुननिर्माण गर्न नहुनेमा जोड दिएका हुन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय...
बाजुराकाे जगन्नाथ गाउँपालिकामा बम विस्फोट
नेपाल फ्ल्यास
चैत ०३, २०७६
बाजुरा । बाजुराकोजगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट भएकाे छ ।अज्ञात समूहलेकार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो । सिसिटिभीको निगरानी हुने क्षेत्र...
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको परीक्षण सफल
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । मेलम्चीको पानी काठमाडौं पठाउन गरिएको परीक्षण सफल भएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरूको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो। मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री...
बाबु र आमाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ
नेपाल फ्ल्यास
चैत ०३, २०७६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ मा भएको हत्याको अभियोगमामृतकका छोरा पक्राउ परेका छन् । अंशको विवादका कारण सौतेनी आमा र बुवाको हत्या गरेको आरोपमा अमगढी नगरपालिका२, जुगेडा बस्ने भरतबहादुर भण्डारी पक्राउ परेका हुन् । गत फागुन १४ गते राति शुक्लाफाँटा...
रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारमाथि छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारकाविषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरू समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो । छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिला तथा सामाजिक समिति...
तीन विद्यालयलाई भारतीय दूतावासको सहयोग
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ ।काठमाडौंस्थित भारतीय राजदूतावासले दार्चुलाकोधापस्थित श्री मालिकार्जुन उच्चमाविर धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्चमाविको निर्माणमा सहयोग गर्ने भएको छ । त्यसका लागिमहाकाली नगरपालिकार मुखियापट्टी मुसहरनिया गाउँपालिकाछुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । भारतनेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयहरुको निर्माण७३.९६ मिलियन...
नयाँ शैक्षिक सत्रदेखि उपत्यकाका विद्यालय ९ देखि ३ बजेसम्म सञ्चालन गराउने तयारी
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालयको पठनपाठनको कार्यतालिका बिहान ९ देखि ३ बजेसम्म बनाउने तयारी भइरहेको बताएका छन् । हाल देशभरका विद्यालयमा १० देखि ४ बजेसम्म पठनपाठन भइरहेको छ ।...
कोरोना संक्रमण रोक्न आदेश दिने अदालतमै छैन चेकजाँच
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसकोसङ्क्रमणबाट ६ हजार ५ सय २५ जनाको ज्यान गएको छ भने ९० हजारभन्दा बढी सङ्क्रमित अस्पतालमा उपचार गराइरहेका छन् । कोरोना भाइरसको महामारी फैलने क्रम बढेसँगै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश एस ए बोब्डेले फागुन ३०...
सिलौटो बनाउनेको संघर्ष : कहिले नगरपालिकाको आतंक, कहिले दुर्घटनाको डर
आयुष गिरी
चैत ०३, २०७६
काठमाडौंको चावहिल चोकबाट चक्रपथतर्फ जाँदा गर्दा गोपीकृष्ण हल नपुग्दै सडकमा बसेर बिहान बेलुकी छाक टार्न ढुङ्गा खोपिरहेका धेरै मानिस भेटिन्छन् । यही भीडका एक हुन्, विमल साह । उनी ढुंगालाई खोपेर आकार दिन्छन् । मिठो खाने र राम्रो लगाउने सपना...
दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
दाँतको उपचार गराउन सद्दे गएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युसँगै भैरहवा युनिभर्सल मेडिकल कलेजमा तनावको अवस्था सिर्जना भएको छ । नवलपरासी बर्दघाट नगरपालिका२ बाट दाँतको उपचारका लागि गएकी यमकुमारी पुनको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका...
पहाडी जिल्लामा सुरक्षा बढाउन गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले पहाडी जिल्लामा सैन्य गतिविधि बढाएको आशङ्कामा सुरक्षा निकायलाई निगरानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले केही दिन अघि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अति गोप्य भन्दै पठाएको निर्देशनमा पहाडी जिल्लाको...
पोखरामा गीतकार प्रतिष्ठान गठन
रासस
चैत ०३, २०७६
कास्की । पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ । खनियाको...
«
1
...
341
...
682
683
684
685
686
687
688
689
690
...
711
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय