मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
रासस
चैत ०१, २०७६
चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला...
आजको मौसमः मेघ गर्जन, असिना र हावाहुरी सहित वर्षा
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । हाल नेपालको आकाशमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शनिबार बिहान) देशको मध्य तथा पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मौसम विदका अनुसार...
काेसी अस्पतालबाट स्यानेटाइजर र मास्क उत्पादन सुरु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
कोभिड१९ सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (काेसी अस्पताल) ले आजदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन सुरु गरेको छ । स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैंउत्पादन सुरु गरेको हो । उक्त सामग्री...
कोरोना आशङ्का : सङ्क्रमण नभएको पुष्टि
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशलाबाट...
कक्षामा वार्षिक परीक्षा हुँदै गर्दा चौरमा भोज
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
महोत्तरी । विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो । कक्षामा वार्षिक परीक्षा भइरहँदा बाहिर विद्यालय परिसरमै बिहेको भोजको आयोजना गरिएको थियो । त्यो पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा । महोत्तरीको औरही नगरपालिकाका ८ स्थित सोनामाई आधारभूत विद्यालय टिम्कियाका कक्षा...
दुई लाख रुपैयाँ घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ
रासस
फागुन ३०, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई पक्राउ गरेको छ। करारमा कार्यरत कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल कार्यायलबाट गएको टोलीले पक्राउ गरेको हो...
निगमले नयाँ दिल्लीको उडान घटायो
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
कोभिड१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली उडानमा कटौती गरेको छ । काठमाडौँदिल्लीकाठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको...
वाइडवडी भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही हुनुपर्छ- पूर्वप्रधानमन्त्री नेपाल
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन्। उनले तारा गाउँ, वाइडवडी,...
स्याल धपाउन हानेको गोली लाग्दा एक युवक घाइते
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । स्याल धपाउन हानेको गोली लागेर एकजना घाइते भएका छन् । स्यालले बाख्रालाई आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाहीलाई लाग्दा घाइते भएका हुन्। जिल्ला प्रहरी कर्यालय दैलेखले स्याल धपाउन पड्काएको बन्दुकको...
पूर्वमन्त्री साहलाई साढे २८ करोड जरिवाना
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
गैरकानुनीरुपमा अकुत सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगो माग गरेको भन्दा दोब्बर जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । उनलाई २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्न लागेको हो । उनलाई सम्पत्ति शुद्धीकरण...
परीक्षा केन्द्रमा स्वास्थ्य सेवा
रासस
फागुन ३०, २०७६
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ । चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो । यहाँ १४...
कृषकलाई अनुदानमा 'च्यापकटर'
रासस
फागुन ३०, २०७६
झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,...
डोल्पामा भारी हिमपात, जनवीवन कष्टकर
रासस
फागुन ३०, २०७६
डोल्पा । शुक्रबार बिहानदेखिकाेमुसलधारे वर्षापछि डाेल्पामाभारी हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्मेभएको छ । त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि...
टाउकाेमा चाेट लागकाे अवस्थामा डाेटीमा शव फेला
रासस
फागुन ३०, २०७६
डोटी । शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक जना वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएकाे जानकारीअनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा...
हिलाम्मे सडकबाट जाजरकाेटीबासी मुक्त्ति पाउने
रासस
फागुन ३०, २०७६
जाजरकोट ।वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे सडकले हैरान भएका पश्चिम जाजरकोटबासीका माग पूरा भएको छ । वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतले यही फागुन ८ गते सो क्षेत्रको अनुगमनका क्रममा महिना दिनभित्र कालोपत्रको काम सुरु गरिने बताएका थिए । उनी काठमाडौँ...
विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । सरकारले नेपाल आउने नागरिकलाई कडाइ गरेको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको बताएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै यो नियम शनिबार मध्यरातदेखि आगामी अप्रिल ३०...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
रासस
फागुन ३०, २०७६
कञ्चनपुरको भीमदत्त नगरपालिका२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...
युवतीको शव फेला
रासस
फागुन ३०, २०७६
धनुषा। जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी...
दाङमा बैंकिङ अपराध बढ्न थाले
रासस
फागुन ३०, २०७६
दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसुर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । विगतमा बैंकिङ कसुरका घटना धेरै थिएनन्, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने, तर...
छत्रदेव गाउँपालिकामा मास्क उत्पादन
रासस
फागुन ३०, २०७६
अर्घखाँची ।अर्घखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिने...
«
1
...
343
...
685
686
687
688
689
690
691
692
693
...
713
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय