मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सौराहामा ३५ करोडको सिटीहल
रासस
चैत ०५, २०७६
भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजार रुपैयाँको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनले एउटा...
कलंकीबाट भारतीय नागरिक पक्राउ
रासस
चैत ०५, २०७६
काठमाडौं । नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका...
यस्तो छ शुक्रबारसम्मको मौसम
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी...
कोरोना कहर: कैदीबन्दी भेट्न नपाइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कास्की। कोरोना त्रासका कारणकास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका...
पनौतीमा कर्फ्यू हटाइयो
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काभ्रे ।काभ्रेपलाञ्चोककाेपनौतीमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालयले हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू हटाइएको हो । सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिएपछि घाइते भएका खानीखोला गाउँपालिकाकी ३० वर्षीया...
श्रीमतीको हत्याको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सूर्यविनायक नगरपालिका९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट...
शनिबारबाट नेपालमा दैनिक ७० हजार मास्क उत्पादन हुने, उत्पादित मास्को मूल्य ५–७ रुपैयाँ मात्र
नेपाल फ्ल्यास
चैत ०४, २०७६
व्यवसायी दीपक मल्होत्राले यही शनिबारबाट दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएका छन् । मल्होत्राले नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मास्क उत्पादन गर्न लागेका हुन् । कोरोना भाइरस (कोभिड१९) फैलिन सक्ने त्रासका बीच मास्क अभाव भएका बेला मल्होत्राले ठूलो मात्रामा...
कोरोनाको रोकथाम गर्ने भन्दै नेपाल–भारतमैत्री बससेवा बन्द
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कोरोना भइरसको संक्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँदिल्लीसम्म सञ्चालनमा रहेको नेपालभारतमैत्री बस सेवा बन्द गरिएको छ । यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका...
घरेलु मदिरा बनाउने १४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
सिरहा । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा...
कोभिड–१९ लेकसाइडमा सहायता कक्ष
रासस
चैत ०४, २०७६
गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराही चोकमा डेस्क स्थापना गरेको...
एसइईमा सहभागी हुने विद्यार्थीलाई सावधानी अपनाउन शिक्षा मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत ०४, २०७६
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पर्याप्त सावधानी अपनाएर एसइई परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको बताएका छन् । पोखरेलले सबै एसइई केन्द्रमा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न र परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क प्रबन्धका लागि ७५३ वटै...
लागूऔषधसहित १२ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ । ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिलासहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो । पछिल्लो...
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
रासस
चैत ०४, २०७६
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङकोढोरपाटन नगरपालिका४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले१० लाख बढी ठगी गरेको...
हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित
रासस
चैत ०४, २०७६
बैतडी । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार...
लोप हुँदै ढिकी र जाँतो
रासस
चैत ०४, २०७६
दैलेख । पछिल्लो समय ग्रामीण भेगबाट ढिकी जाँतो र हातेमुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्ट निर्माण भएपछि ग्रामीण भेगबाट कुटानीपिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् । ढिकी जाँतो लोप हुँदा बिहान र...
‘बीमा समिति’ खारेज
नेपाल फ्ल्यास
चैत ०४, २०७६
बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकिकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले बीमा समिति खारेज गरी नेपाल बीमा प्राधिकरण स्थापना गर्ने भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा छलफलमा रहेको बीमा सम्बन्धी कानूनलाई संशोधन...
भारतीय प्रहरी पोशाकसहित दैलेखमा !
रासस
चैत ०४, २०७६
दैलेख । चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । आज बिहान पोशाकसहित जिल्ला...
पनौतीमा अनिश्चितकालीन कर्फ्यु
रासस
चैत ०४, २०७६
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चाेकले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर...
दाङमा 'धूपघडी': सूर्यको प्रकाशले दिनेछ समयको जानकारी
रासस
चैत ०४, २०७६
दाङ ।तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनका अनुसार एउटा तुलसीपुरको बेलझण्डीमा उद्यान निर्माण गरी र अर्को...
डिआइजी बढुवामा विवाद शृङ्खला
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौँ । नेपाल प्रहरीभित्र माथिल्लो तहको दरबन्दी विवाद पटकपटक देखिँदै आएकोछ । यसपटक पनि डिआइजीको दरबन्दी घटाउने विषयले यो मुद्दा विवाद र चर्चामा परेको छ । तर दरबन्दी घटबढको विवाद नेपाल प्रहरीको परम्परागत भइसकेको छ । अहिले नेपाल प्रहरीका प्राविधिकसहित...
«
1
...
341
...
681
682
683
684
685
686
687
688
689
...
711
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय