मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना नियन्त्रणको लागि प्रदेश ५ को यस्तो योजना
रासस
चैत ०७, २०७६
रुपन्देही। कोभिड१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजना सहित प्रभावकारी अभियान सञ्चालन गरेको छ । कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएको छ । जोखिम आउन नदिन...
काभ्रेमा बजार अनुगमन
रासस
चैत ०७, २०७६
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ कोभिड१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका...
सात वर्षपछि मुस्कुराइन् निर्भया: दोषीलाई फाँसी अघि जे गरियो...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । सात वर्ष तीन महिना चार दिनपछि त्यो बिहान (घाम) झुल्कियो । जुन बिहान देखेर निर्भया साँच्चिकै मुस्कुराइन् । शुक्रबार बिहान निर्भया बलात्कार तथा हत्याकाण्डका चार जना दोषीलाई अपराधको सजाय फाँसी दिइयो । सन् २०१२ डिसेम्बर १६ । भारतको...
आमाले निर्भयाको फोटो छातीमा टाँसिन् र भनिन्...
एजेन्सी
चैत ०७, २०७६
एजेन्सी । देशमा 'न्यायको समय'को सबैले प्रतीक्षा गरिरहेका थिए । भारतमा निर्भयाका बलात्कारी ४ जना दोषीलाई शुक्रबार बिहान फाँसी दिइएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई फाँसी दिइएको हो । बिहीबार निर्भया मामिलाका...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (शुक्रबार बिहान) देशका पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम...
काठमाडौंमा भूकम्पको धक्का महसुस
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगित गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण...
सगरमाथा प्रवेशद्धार नाम्चेका सबै होटल बन्द
नेपाल फ्ल्यास
चैत ०६, २०७६
सोलुखुम्बु । कोरोना त्रासका कारण पर्यटकीय बजार नाम्चेका सबै होटल बन्द गरिने भएको छ । बिहीबार बसेकाे नाम्चे लज एण्ड होटल यशोसियशनको बैठकले अर्को सूचना प्रकाशितनभएसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हो ।कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अप्नाउनु पर्ने भएकाले...
शुक्रबारदेखि चिडियाखाना बन्द
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं ।विश्वभर फैलिएको कोभिड१९ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने, कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको...
कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी कोष स्थापना
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो ।...
विदेशमा रहेकालाई बाटाे खुलेपछि मात्र नेपाल आउन उच्चस्तरीय समितिका प्रवक्ताको सुझाव
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । कोरोनाले विश्वभर आतंक फैलाइरहेका बेला नेपालमा कोरोनाको प्रभाव कम देखिएरहेका बेला नेपालबाहिर रहेका नेपाली नेपाल आउन आतुर छन् । तर, कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समितिसचिवालयका प्रवक्ता नारायण विडारीले बाटो खुलेपछि मात्र नेपाल आउन सुझाव दिएका छन् । सिंहदरबारस्थित सूचना...
धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटनमन्त्रीकाे अपिल
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरूलाई धार्मिक गतिविधिसञ्चालनमा पुर्नविचार गर्न अपिल गरेका छन् । कोरोना भाइरस (केभिड१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरूलाई संयमता अपनाउन र कार्यक्रमहरूमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।...
रानीपोखरीको पुनर्निर्माणमा चोरीको बिजुली
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो । टोलीले विद्युत्...
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं ।विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दैसर्वोच्च अदालतले शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण...
लागुऔषधसहित एकजना पक्राउ
रासस
चैत ०६, २०७६
सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिराहाको बरियारपट्टि गाउँपालिका१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स१प...
त्रिविका पठनपाठन तथा परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कोरोना संक्रमणविरुद्ध लड्ने भन्दै त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पाठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो । त्रिवि सभा तथा...
चितवनामा ७२ घन्टामै ७० शय्याकाे अस्पताल तयार
नेपाल फ्ल्यास
चैत ०६, २०७६
चितवन । चितवनको भरतपुरमा ७२ घन्टामा ७० श्ययाको अस्पताल निर्माण सम्पन्न भएको छ । अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ७२ घन्टामा ७० श्ययाको अस्पताल नर्माण गरिएकाे बताए । अधिकारीले अस्पतालमा आइसियू, एचडियू र जनरल...
लाेक सेवाका सबै परीक्षा स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । कोरोना त्रासका कारण लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरिएकाे छ। आयोगले चैत ८ गते पछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बिहीबारबसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय...
गृहमन्त्रालयका सबै संयन्त्र २४ सै घण्टा तैनाथ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । गृहमन्त्रालयले आफ्ना मातहतका सबैनिकायलाई २४ सै घण्टा तैनाथमा राखेको जनाएको छ । कोरोना भाइरस नियन्त्रणको पूर्व तयारीको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आज सो निर्णय गरेको हो । सरकारले बुधबार घोषणा गरेका कार्यहरूको कार्यान्वयनका...
बैंकिङ कसुरमा तीन जना पत्रकारलाई सात दिन कैद
रासस
चैत ०६, २०७६
जनकपुर । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । न्यायाधीशद्वय डिल्लीराज अचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल...
«
1
...
339
...
678
679
680
681
682
683
684
685
686
...
709
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय