बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मिनीट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
रासस
चैत ०९, २०७६
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा...
भारतसँगका सबै सीमा नाका बन्द गर्ने गृहको प्रस्ताव
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । कोरोना रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले भारतसँगका सबै नाकाबन्द गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहमन्त्रीको थापाको उक्त प्रस्तावमा छलफल हुँदा कुटनीतिक रूपमा छलफल गर्ने निर्णय भएको छ । बैठकमा गृहमन्त्री...
महोत्तरीका सीमानाका बन्द
रासस
चैत ०९, २०७६
महोत्तरी । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँद जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न...
घाँसीकुवामा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते
नेपाल फ्ल्यास
चैत ०९, २०७६
तनहुँ । घाँसीकुवामा आज बिहान बस दुर्घटना भएकोछ । तनहुँको ब्यास नगरपालिका१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा १७ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको...
पार्टी प्यालेसमा विवाहः प्रहरी आएपछि बेहुला बेहुली नै फरार
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर खतराको रुपमा रहेको छ । भारतमा पनि यसको संक्रमण फैलिरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारतीय सरकारले विभिन्न निर्णय लिइरहेको छ । प्रदेशमा केही कुराहरुमा प्रतिवन्ध लगाइएको छ । यसका बाबजुत पनिपञ्जाबको मोगास्थित...
रक्तदानका कार्यक्रम स्थगित नगर्न अनुरोध
रासस
चैत ०९, २०७६
कास्की । कोरोना भाइरसको सम्भावित जोखिमलाई उच्च ध्यान दिँदैपोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित...
जबर्जस्ती करणी अभियोगमा वडा सदस्य प्रहरी हिरासतमा
नेपाल फ्ल्यास
चैत ०९, २०७६
बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । ३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायूको समेत प्रभाव रहेको छ। अहिले (आइतबार बिहान) देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ ।...
सिल्क एयरको विमान सबै यात्रुसहित सिंगापुर फिर्ता
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । सिल्क एयरले एक जना नेदरल्याण्डका नागरिक लिएर आएपछि विमानस्थलबाटै शनिबार रातिसिंगापुर फिर्ता गरिएको छ । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाइएको हो । शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
मंगलबारयता साढे ५ लाख सर्वसाधारणले काठमाडौं छोडे
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । काेरोना त्रासका कारणअत्यावश्यक बाहेकका कार्यालयहरूलाई बिदा दिएसँगै काठमाडौंबाट बाहिरिने सर्वसाधरणकाे सँख्या ह्वात्तै बढेकाे छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चालेको कदम र सोमबारदेखि लामो दूरीका सवारी साधन नचल्ने निर्णयसँगै काठमाडौं बाहिर जाने सर्वसाधरणको घुइँचो देखिएको हो ।...
आइसोलेशनमा रहेका बिरामीमा कोरोना देखिएन
नेपाल फ्ल्यास
चैत ०८, २०७६
जिल्ला अस्पताल सिन्धुलीमामा कोभिड१९ को आशंका गरीआइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए।...
लामो दुरीका यात्रुहरूलाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सवारी साधानमा यात्रा गर्ने यात्रुहरूलाई नि:शुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि...
सरकारले गरेको प्रतिबन्ध उल्लंघन गर्दै आएका ६१ नेपाली क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीमार्फत् ६१ जना नेपाली काठमाडौं आइपुगेका छन् । दुबई कतारलगायत देशमा रहेका उनीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएका हुन् । यसअघि यसरी नेपाल आउने विदेशी नागरिकलाई फर्काउने गरिएको थियो...
यात्रुसँग बढी भाडा लिने १७ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं। काठमाडौंबाट बाहिर जान लागेका यात्रुहरूसँग बढी भाडा लिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सवारी साधानहरूका कर्मचारीहरूले यात्रुहरूसँग बढी भाडा लिन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ,...
पशुपतिनाथ दर्शन गर्न जनेका लागि साबुनपानी र स्यानिटाइजरको व्यवस्था
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथको दर्शन गर्न जाने साबुनपानी, स्यानिटाइजरलगायतको व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै पशुपति विकास कोषले भक्तजनले पशुपतिनाथको दर्शन गर्नुपूर्व साबुनपानीले हात धुने व्यवस्था गरेको हो । साथै, पशुपतिनाथका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले...
कोरोनाबारे झुटो अडियो सन्देश पठाउने युवक पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे झूठो प्रचार गर्ने एक जना पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापामगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर...
नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण माग
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नागरिक उड्ययन प्राधिकरण र विमान व्यवस्थापन पदाधिकारीसँग मौखिक स्पष्टीकरण माग गरिएको छ । नेपालको स्वीकृति र सरकारी निर्णयविपरीत विदेशबाट मान्छे ल्याएको भन्दै नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागिएको हो । नेपाल सरकारको निर्णय उल्लंघन गर्दै एयर...
अछाममा स्यालकाे आक्रमणबाट बालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
चैत ०८, २०७६
अछाम । अछाममा स्यालकाे आक्रमणबाट ३ महिने बालिकाकाे ज्यान गएकाे छ । कमलबजारनगरपालिका१० लाँचीका लालबहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसराकाेबिहीबार दिउँसाे स्यालकाे आक्रमणबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । घरमै सुतिरहेकाेबालिकालाई स्यालले आक्रमण गरेकाे प्रहरीले जनाएको छ...
पशुपतिमा आरति र विशेष पूजा स्थगित
नेपाल फ्ल्यास
चैत ०८, २०७६
पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ । नियमित पूजा भने यथावत रहेको छ । सरकारले २५ जना भन्दा बढी...
महानगरद्वारा बढी भीडभाड हुने जात्रा तथा उत्सव नमनाउन आग्रह
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने खालका जात्रा तथा उत्सव नमाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमण फैलिन नदिन भन्दै शनिबार एक विज्ञप्ति निकाल्दै महानगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका अलवा काठमाडौं महानगरपालिकाले घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रालगायत जात्रा...
«
1
...
338
...
675
676
677
678
679
680
681
682
683
...
708
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय