बैशाख १५, २०८१, शनिबार
               

नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण माग

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । नागरिक उड्ययन प्राधिकरण र विमान व्यवस्थापन पदाधिकारीसँग मौखिक स्पष्टीकरण माग गरिएको छ । 

नेपालको स्वीकृति र सरकारी निर्णयविपरीत  विदेशबाट मान्छे ल्याएको भन्दै नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागिएको हो । 

नेपाल  सरकारको निर्णय उल्लंघन गर्दै एयर इन्डिया र थाई एयरवेजले जापान, मलेसियालगायतमा रहेका ५५ नेपाली लिएर नेपाल लिएर आएका थिए । 

सरकारले नेपाल आएका सबै नेपालीलाई क्वारेनटाइनमा राख्ने भएको छ ।

यो पनि