मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाली
अफगानिस्तानबाट थप ११२ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् । आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक...
नेपालमा अलपत्र हङकङवासी नेपालीको कथा र सरकारले नसुनेको व्यथा
नेपाल फ्ल्यास
साउन २८, २०७८
यतिबेला नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली अलपत्र अवस्थामा छन् । हामीहरूमध्ये कोही आफ्नै परिवारका सदस्य गुमाएका कारण नेपाल आएका थियौँ । एकजना आमाको निधनपछि रीतिरिवाजअनुसार काजकर्म गर्ने नेपाल आएका हुन् । एक जना महिला खाना पनि...
अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपालीलाई नववर्ष २०७८ को अवसरमा शुभकामना
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले नेपालीको नयाँ वर्षको अवसरमाशुभकामना दिएका छन् । २०७७ सालको अन्तिम दिन अर्थात् नववर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री मरिसनलेअस्ट्रेलियामा रहेका नेपालीलाई एक शुभकामना सन्देश मार्फत् नववर्ष २०७८ को अवसरमा शुभकामना दिएका हुन् । मंगलबार जारी शुभकामना सन्देशमा भनिएको...
हङकङमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
एजेन्सी । हङकङमा भीषण आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएका् छ । मृत्यु हुनेमा ४ जना पुरुष र तीनजना महिला रहेको र तीमध्ये एक बालिका रहेको हङकङ प्रहरीले जनाएको छ । तर, उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ...
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीको सट्टा नेपाली भाषा प्रयोग गर्न माग
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका विद्यार्थीले सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेका छन् । त्रिवि दर्शनाचार्य तहमा अध्ययरत ३६ विद्यार्थीलेएकविज्ञप्ति जारी गर्दै राष्ट्रियता र देशको अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको गैरजिम्मेवारपूर्ण कदम निन्दनीय भएको...
भारतमा भेटियो एकै परिवारका आठ नेपालीमा कोरोना
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । रोजगारीको लागि भारतमा बस्दै आएका एकै परिवारका आठ जना नेपाली कोरोना भइरसबाट संक्रमित भएको देखिएको छ । मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका नेपाली परिवारहरू आठ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका...
अमेरिकामा ५०० नेपालीमा कोरोना संक्रमण
रासस
चैत २३, २०७६
मधुकर अधिकारी,वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ । तर, यसको...
नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण माग
नेपाल फ्ल्यास
चैत ०८, २०७६
काठमाडौं । नागरिक उड्ययन प्राधिकरण र विमान व्यवस्थापन पदाधिकारीसँग मौखिक स्पष्टीकरण माग गरिएको छ । नेपालको स्वीकृति र सरकारी निर्णयविपरीत विदेशबाट मान्छे ल्याएको भन्दै नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनसँग जवाफ मागिएको हो । नेपाल सरकारको निर्णय उल्लंघन गर्दै एयर...
विदेशमा रहेकालाई बाटाे खुलेपछि मात्र नेपाल आउन उच्चस्तरीय समितिका प्रवक्ताको सुझाव
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । कोरोनाले विश्वभर आतंक फैलाइरहेका बेला नेपालमा कोरोनाको प्रभाव कम देखिएरहेका बेला नेपालबाहिर रहेका नेपाली नेपाल आउन आतुर छन् । तर, कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समितिसचिवालयका प्रवक्ता नारायण विडारीले बाटो खुलेपछि मात्र नेपाल आउन सुझाव दिएका छन् । सिंहदरबारस्थित सूचना...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय