बैशाख १५, २०८१, शनिबार
               

भारतमा भेटियो एकै परिवारका आठ नेपालीमा कोरोना

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौं । रोजगारीको लागि भारतमा बस्दै आएका एकै परिवारका आठ जना नेपाली कोरोना भइरसबाट संक्रमित भएको देखिएको छ ।

मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका नेपाली परिवारहरू आठ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू रोजगारीको सिलसिलामा मुम्बईमा बस्दै आएको स्रोतले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि