मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
स्कुल पोसाकमा हराएका बालक तीन दिनपछि घरनजिकै मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
चैत ०७, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका५ बिनौनाका८ वर्षीय बालक तीन दिनपछिमृतावस्थामा फेला परेका छन् । गत चैत ५ गते विद्यालयको पोसाकमै साइकलसहित हराएका अरबिन चौधरी शुक्रबार घरनजिकै मृतावस्थामा फेला परेका हुन् । मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र...
स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी सार्वजनिक बिदामा बस्न नपाउने
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै कर्मचारीले कोरोना भाइरस नियन्त्रण नहुनजेलका लागि सार्वजनिक बिदा नपाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनसमेत आफ्नो सम्बन्धित कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएसँगै स्वास्थ्य क्षेत्रका उनीहरुले बिदा नपाउने...
कोरोनाको प्रभाव : व्यस्त ठमेल सुनसान छ अहिले
सरु पौडेल
चैत ०७, २०७६
काठमाडौँ । ठमेल, नेपालकै अति व्यस्त जीवन शैली भएको ठाउँ । पर्यटकको भिडभाड हुने क्षेत्र । काठमाडौँको युरोप पनि भनिन्छ यसलाई । ठुलासाना व्यापारी व्यावसायीलाई सदैव कामको चटारो । यो कोरोना भाइरस (काेभिड १९)ती व्यावसायीको जीवनमा अध्यारो रात भएर आएको...
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
रासस
चैत ०७, २०७६
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका८ कटैया गाउँमा गएराति ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए...
१५ जनाभन्दा बढी मलामी नआउन पशुपति विकास कोषको आग्रह
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । पशुपति विकास कोषले १५जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै पशुपति विकास कोषले यस्तो आग्रह गरेको हो । कोषका सदस्यसचिव प्रदीप ढकालले सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको...
हिमालयको सबै अन्तर्राष्ट्रिय उडान स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरर्राष्ट्रिय उडान स्थगन गरेका छन् । निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरर्राष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो...
एक वर्षको ब्याज मिनाह गर्न वायुसेवा कम्पनीको माग
रासस
चैत ०७, २०७६
वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याजलाई मिनाहा गर्न माग गरेका छन् । वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण...
वीरगञ्ज कारागार उच्च जोखिममा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
वीरगञ्ज । बैंकभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजिक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने उनीहरूका आफन्तमा कोभिड१९ को संक्रमण हुन सक्ने भएकाले कारागार उच्च जोखिममा रहेको...
सामान खरिदमा आठ करोड झ्वाम !
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । २९ चैत २०७४ मा सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६औँ महानिरीक्षकमा नियुक्त भए । पदबहाली गर्दैगर्दा खनालले प्रबन्ध शाखाको खरिद हेर्नेमुख्य जिम्मेवारीमा आफूसँगै पहिले काम गरेका 'प्रिय लेखापाल' प्रहरी निरीक्षक केशव गौतमको काज सरुवा गरे । आइजिपीको कुर्सीमा विराजमान...
महानगरपालिकामै ‘स्यानिटाइजर’ बनाइने
रासस
चैत ०७, २०७६
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर निर्माण गर्ने भएको छ । स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो । स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट, अल्कोहल मिटर, फ्याक्सन...
चैत २१ गतेसम्म अदालत बन्द रहने
रासस
चैत ०७, २०७६
सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको...
आमाका नाममा उपचार अक्षयकोष स्थापना
रासस
चैत ०७, २०७६
कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं बेसहाराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले एक लाखको उपचार अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट...
प्युठानमा एसइई दिन आएकी किशोरीको मृत्यु
रासस
चैत ०७, २०७६
प्युठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्युठान नगरपालिका वडा सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो...
आगलागीबाट दुई करोड बराबरको क्षति
रासस
चैत ०७, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका१० विष्णुदेवीस्थित विन्ध्यवासिनी बस्ने मकवानपुर थाहा नगरपालिका७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको थियो । विद्युत्...
कोरोनाका कारण गैँडा गणना स्थगित
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोनाका कारण हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण चैत १० गतेदेखि हुनेगरी पछाडि सारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद...
गाउँपालिकाको लगानीमा विद्युत् विस्तार
रासस
चैत ०७, २०७६
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका...
कर्णाली हेल्थ डेस्कमा ४२ हजारको परीक्षण
रासस
चैत ०७, २०७६
सुर्खेत । नोबेल कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ...
कोरोना भाइरस: सर्वोच्चमा पूर्ण बैठक शुरु
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण...
राष्ट्रियसभा बैठक पनि स्थगित
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक स्थगित गरिएको हो । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्णय गरेको थियो । त्यसपछि बिहीबार...
सीमामा उच्च सतर्कता
रासस
चैत ०७, २०७६
सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा...
«
1
...
339
...
677
678
679
680
681
682
683
684
685
...
709
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय