जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कर्मचारीमा कोरोना देखिएपछि सल्यानका जिल्ला प्रशासन कार्यालय सिल
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
सल्यान ।जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि प्रशासनबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना भाइरस देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा एक साताका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ। कर्मचारीमा कोरोना भाइरस...
नेपालगन्जबाट साढे २९ लाखसहित १० जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दशैंको समयमा...
धान काट्ने खेतभरी स्मार्ट लाइसेन्स
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको...
बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर
रासस
कात्तिक १३, २०७७
बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी
रासस
कात्तिक १३, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा...
तस्कर समूहसँग झडप हुँदा १२ राउन्ड हवाइफायर, ४ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
बारामा प्रहरी र तस्कर समूहबीचझडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्। सुवर्णपुर गाउँपालिकामा सोमबार राति भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो ।हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको प्रहरीले जनाएकाे छ । 'तस्करीको...
पोखरा महानगर आजदेखि खुल्ने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
पोखरा । कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको पोखरा महानगरपालिकाको कार्यालय आज (बिहीबार) देखि खुल्ने भएको छ । कार्यालयका कर्मचारीमा कोरोना पुष्टि हुनुअघि केही कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेकाले असोज २९ गतेदेखि महानगरको कार्यालय पूर्ण रुपमा बन्द गरिएको थियो । वडा...
थप एक सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ। मृतक महिलाको बुधवार राति ११ बजे मृत्यु भएको हो...
पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
दशैं बिदाको अवसर पारेर पोखराका रमेश पौडेलतनहुँको व्यास नगरपालिका५ मानहुँकोट घुम्न आएका छन् । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेकापौडेल साथीहरूसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए-सामाजिक...
तास र कौडा खेल्ने २० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय...
आज पनि दशैँकाे टीका लगाउने क्रम जारी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । आज आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन...
बैंङ्लोरले मुम्बईलाई दियो १६५ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको हो । बैङ्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा...
ट्रककाे ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधिन सडककाे चटकपुरमा दुर्घटना हुँदा एक बृद्धकाे मृत्यु भएकाे हाे । धनगढीमा निर्माणाधीन मोहना अत्तरिया छ लेन सडक अन्तर्गतचटकपुरमा ना. ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी...
अब फुटपाथमा तरकारी बेच्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
ललितपुर ।नगर प्रहरीले भोलि (बिहीबार) देखि फुटपाथ अतिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फुटपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल नराख्न आग्रह गर्दै...
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम...
मुख्यसचिव बैरागीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फतजानकारी दिएका हुन् । साथै आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । मुख्यसचिव शंकर बैरागीमा कोरोना संक्रमण...
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं। ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरेको छ । ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेकाे आरोपमापक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार,...
स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्र
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्दै आएको कोरोनासम्बन्धीनियमित पत्रकार सम्मेलनअब सातामा दुई दिन मात्रै हुने भएको छ। बुधबार दिउँसोको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दैनिक हुँदै आएको प्रेसब्रिफिङ अबदेखिआइतबार र बुधबार मात्रै हुने जानकारी दिए । अन्य दिनमा दिउँसो...
प्रदेश १ मा थपिए ५५६ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
मोरङ । प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार २६१ जनाको पिसिआर परीक्षण गर्दा यतिका संक्रमित थप भएका हुन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५,...
कुटपिट र सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
रासस
कात्तिक १२, २०७७
बागलुङ । कुटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका१२ का गणेश आचार्य र गलकोट नगरपालिका८ का राजु परियार छन् ।उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । अदालतबाट दोषी ठहर भई फैसला...
«
1
...
168
...
335
336
337
338
339
340
341
342
343
...
538
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय