मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खेत जोत्न जाँदा हाते ट्रयाक्टर पल्टिएर भक्तपुरका चालकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
भक्तपुर ।भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को दार्जिलिङ हाइटमा खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको जनाएको छ । उनी सोही ट्रयाक्टरका चालक हुन् । दुर्घटना शनिबार बिहान १०...
गुर्जो रोप्दै ट्राफिक प्रहरी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड१९ को रोकथाम र उपचारका...
सहमतिमा दुईदिनपछि आँगनको शव उठ्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कैलाली ।धनगढी उपमहानगरपालिका१ पशुपतिटोलस्थित सिल गरिएको कब्रस्तानमा शुक्रबार मृत्यु भएका मोहमद जमसेदको शव व्यवस्थापन गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबिच शुक्रबार मृत्यु भएका धनगढी उपमहानगरपालिका१ का ५० वर्षीय मोहमद जमसेदको शव कब्रस्तानमै...
चक्रपथ विस्तार गर्न भन्दै भत्काइयो गोंगबुको आकाशेपुल
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो...
धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौ ।काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । टोखा नगरपालिका५ धापासी बस्नेगोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । उनीपेन्टिङको काम गर्दै आएका थिए । हत्या...
ट्रयाक्टर दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सल्यान ।सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका ६ तर्फजाँदै गरेको भे. १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार छेडागाड नगरपालिका १० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको हो ।...
सौरहामा एक्कासि चहलपहल बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
पछिल्लो समयसुनसान रहेको सौराहामा एक्कासिचहलपहल सुरु भएको छ ।लकडाउन र निषेधाज्ञाका कारण सुनसान बनेको सो पर्यटकीय क्षेत्र लकडाउन र निषेधाज्ञा खुला र आम मानिस दसैँको लामो बिदामा रहेका हुनाले सो पर्यटकीक्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । दसैँको टीकाको दिनयता राप्ती...
आयुर्वेदिक उपचारमा आकर्षण
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कोभिड१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका...
विवाह भोजमा गएका २४ जना बिरामी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कञ्चनपुर। कञ्चनपुरमा विहेको भोजमा गएका २४ जना बिरामी भएका छन्। शुक्रबार जिल्लाको वेदकोट नगरपालिका-२ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए । भोज खाएका मध्ये १६ जना स्थानीय शुत्रबार नै बिमारी परेका थिएभने शनिबार आठ जना थपिएका हुन् । बिरामी...
आज विश्व सहर दिवस
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ । सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड१९ का...
कोरोनाका कारण मर्नेकाे संख्या ९२० कि १०९७ ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या एकरुपता नभएपछि स्वास्थ्य मन्त्रालयलेसमिति बनाईअनुसन्धान सुरु गरेकाेछ । पछिल्लो समय सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मृतककाे संख्यामा १७७ जना फरक देखिन्छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म...
कोरोनाका कारण काठमाडौं उपत्यका भित्रिने र छाड्नेको संख्या ह्वात्तै घट्यो
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं ।विगतका वर्षमा दशैँमा उपत्यका छाड्ने र भित्रिने यात्रुको संख्या बिशौं लाख हुन्थ्यो । कोभिड१९ महामारीको त्रासका कारण यसपालीको दशैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद...
प्रदेश नं १ मा ७१ पत्रकार संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
प्रदेश नं १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा छन् भने अरू सङ्क्रमणमुक्त भइसकेका छन् । यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका...
कारको ठक्करबाट एक महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । कारले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । खैरहनी नगरपालिका१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी...
होम आइसोलेशनमा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
सूर्यविनायक नगरपालिका५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान उनको होम आइसोलेशनमै मृत्यु भएको हो...
छुरा प्रहार गरी हत्या
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौंको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते...
छुट्टाछुट्टै दुर्घटनामा एककाे मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई दुर्घटना हुँदाचालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...
सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापालाईगाली बेइज्जती गरीपोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार...
१०८ वर्षे बाबुले आफ्नै छोराको चौरासी पूजा गरेपछि ...
रासस
कात्तिक १४, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक सय आठ वृद्ध एक बाबुले आफ्ना ८४ वर्षीय छोराको चौरासी पूजा गरिदिएका छन् । सुनवल नगरपालिका१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराइदिएका हुन् । जसलाई अति सौभाग्य भनी...
भारतीयलाई नागरिकता दिलाउन नक्कली बुवा बनेर सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कैलाली ।कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बनाएर सिफारिस गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन्...
«
1
...
167
...
333
334
335
336
337
338
339
340
341
...
537
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय