बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कोभिड१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक...
कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको ओम अस्पतालमा उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ । काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको ५१ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजे निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...
भूकम्पले क्षतिग्रस्त विश्वरूप मन्दिरको पुनर्निर्माणका लागि ड्रइङ डिजाइन स्वीकृत
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनको व्यवस्थाका कारण यति...
गण्डकी प्रदेशममा थप ९८ जनामा सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
गण्डकी प्रदेशमा कुल ९८ जना कोरोना संक्रमित पहिचान भएका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ६० जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अरु संक्रमित हुनेमाकास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लाका छन् । पोखरामा पहिचान...
फरार पाँच प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
घरमा लुकाइराखेको पेस्तोलसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
सुनसरी । प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुराकीका आधारमा घरमा खानतलासी गर्दा प्रहरीले घरमा लुकाइराखेको पेस्तोल...
प्रसूति गराउन अस्पताल भर्ना भएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
बुटवल । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी गुल्मीमदाने गाउँपालिका-३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ती महिलाको मृत्यु भएको हो । महिलाको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दैमृतकका आफन्तले शव बुझेका छैनन्...
प्रहरी हवल्दारले लाख रुपैयाँ रहेको झोला भेटेपछि...
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख रुपैयाँ नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुरलम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज...
भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
धनगढी । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष जोशीले २०७५ फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर...
कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
कैलाली ।जानकी गाउँपालिका ५ मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले...
हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
हुम्ला जिल्लाको सिमकोट गाउँपालिका४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो...
छुट्टाछुट्टै स्थानमा २ जनाकाे शव फेला
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरीमा आज दुई जना मृतावस्थामाफेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन्...
दशैंँ मान्न घर आएका अपराधी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायसुनाएका बागलुङ नगरपालिका-२ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । अदालतको...
एटिएम मेशिन तोडफोड गर्न खोज्ने युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
तनहुँ ।तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् । व्यास नगरपालिका४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन...
र्यापर भिटेनलाई कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । अश्लील शब्दहरू भएको गीत गाएपछि र्यापर भिटेन उर्फ समिर घिसिङलाई छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ । पारा नामको हालै सार्वजनिक गीतमा प्रयुक्त शब्दहरू अश्लील र आपत्तिजनक रहेको कार्यालयले जनाएको छ ।...
हत्या अभियोगमा चार जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
स्याङ्जा । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले...
काभ्रेमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काभ्रे ।काभ्रेमाथप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेलअस्पतालमा उपचरत ७० वर्षीया महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए । योसहित काभ्रे जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको...
काठमाडौंका सिडिओलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेकोगृह मन्त्रालयमा जानकारीदिएका छन् । टाउको दुखेपछि उनले पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो ।...
पञ्जीकरण विभागले माग्यो १०० जना कर्मचारी
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी मागेको छ । राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा १०० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्...
जागिर गुमाएका र बेतलबी बनाइएका पत्रकारहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थ मन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाबपत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने...
«
1
...
167
...
334
335
336
337
338
339
340
341
342
...
537
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय