जेठ ०८, २०८१, मंगलबार
               

काभ्रेमा थप दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काभ्रे । काभ्रेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचरत ७० वर्षीया महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

योसहित काभ्रे जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । 

बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि