जेठ ०९, २०८१, बुधबार
               

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ ।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको गृह मन्त्रालयमा जानकारी दिएका छन् । 

टाउको दुखेपछि उनले पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । सिडिओ दाहालले आफूलाई कोरोना लागेकाे गृहलाई जानकारी दिएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । 


कस्तो लाग्यो ?

यो पनि