जेठ ०४, २०८१, शुक्रबार
               

पञ्‍जीकरण विभागले माग्यो १०० जना कर्मचारी

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी मागेको छ ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा १०० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि