जेठ ०८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
चाडपर्वमा परम्परागत पेशा थाम्दै पाका कुम्हाल
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
महोत्तरी । प्रत्येक वर्ष तिहार पर्वअघि प्रदेश २ को मिथिला क्षेत्रका कुम्हाल माटोसँग खेल्न अभ्यस्त हुन्छन् । तिहार (दीपावली) र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल (तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति...
कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः सुरु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि सुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ए जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः सुरु भएको...
विभिन्न मुद्दाका २६ जना फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका३ बस्ने ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६...
विवादीत बनेको गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशमा मौसम फेरबदल भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि...
जुवातास खेलिरहेका २२ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । दार्चुलाकाे नौगाड गाउँपालिका-३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...
शिशु फाल्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
नवलपरासी ।शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासीको हुप्सेकोट गाउँपालिका४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु...
तारेखमा घर गएका रोशनले गरे श्रीमतीकाे हत्या
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
भक्तपुर । कुटपिट गरी २९ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले श्रीमती निरु कासिछ्वाकाे हत्या आरोपमा नागालाई पक्राउ गरेर अनुसन्धान...
एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी र तीन अन्य व्यक्तिमा कोभिड१९ को सङ्क्रमण देखिएपछि आगामी शुक्रबारसम्मका लागि कार्यालयबाट प्रवाह...
जिप दुर्घटना हुँदा १५ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
धनगढी । कैलालीमा भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका४, बाजपानीमा आज जिप दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार डोकेबजारबाट कोलडीतर्फ जाँदै गरेको सु.प. ०१००१च२६२३ नम्बरको जिप दुर्घटना भएकाे...
छोराले गरे बोक्सीकाे आरोपमा आमाकाे हत्या
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
लहान । बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा...
घुस लिएकाे आरोपमा सशस्त्रका जवान पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
महाेत्तरी। अख्तियारकाे टोलीले घुस लिएकाे आरोपमा एक सशस्त्र प्रहरी बलका जवानलाई पक्राउ गरी अनुसन्धान थालेकाे छ । गौशाला नगरपालिकास्थितरामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाईअख्तियारको टोलीले पक्राउ गरेको हाे ।घरायसी प्रयोगका लागि काठ दाउरा...
प्रधानमन्त्री र स्वास्थमन्त्रीविरुद्ध अवहलेना मुद्दा दायर
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा दर्ता गरेका हुन् । यसअघि ओली र केसीले नै कोरोना भाइरसको...
सबै नागरिकको नि:शुल्क कोरोना उपचार गर्न पत्रकार महासङ्घको माग
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क...
त्रिविका कर्मचारीलाई हाजिर हुन कोरोना रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट माग गर्दैकर्मचारीलाई हाजिर गर्नबाट रोक लगाएको छ । त्रिवि रेक्टर कार्यालयअन्तर्गतको अनुसन्धान निर्देशनालयमा कार्यरत कर्मचारीपिसिआर परीक्षणको नेगेटिभरिपोर्ट नहुँदा हाजिर हुनबाट वञ्चिन भएका हुन् । त्रिवि रेक्टर कार्यालयले कोरोना संक्रमित कर्मचारीले कोरोना रिपोर्ट...
तीनकुने पुलमुनि पुरुषको शव भेटियो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । शवको पहिचान खुलेको छैन । सो विषयमा...
६ वर्षदेखिको तलब र पेश्की नपाएपछि जानकी मेडिकल अस्पतालका कर्मचारीहरुले अनशन थाले
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
जनकपुर । जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले अस्पतालको प्राङ्गणमा आमरण अनशन थालेका छन् । धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आइतबार आमरण अनशन सुरु गरेका हुन् । बक्यौता तलब भुक्तानी तथा संचयकोष रकम जम्मा गर्न...
बलात्कार प्रयास असफल भएपछि हत्या प्रयास गर्ने भारतीय युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सर्लाही पर्सा गाउँपालिका ५ कीएक १० वर्षीया बालिकामाथिबलात्कार प्रयासको प्रतिकार गर्न खोज्दाघाँटी रेटेर हत्याको प्रयास गर्न खोजेको खुलेको छ । बलात्कार गर्न खोज्दा त्यसको प्रतिकार गर्न खोज्दाभारतीय युवकले उनलाई घाटी रेटेर हत्याकोे प्रयास गरेको खुलेको हो । पीडित बालिकाका परिवारले...
कोरोना संक्रमित ३२ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक युवकको मृत्यु भएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका १२ का ३२ वर्षीय युवकको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका कोरोना फोकल पर्सन...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमित मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
पोखरा। कास्कीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कात्तिक ४ मा कोरोना संक्रमण पुष्टि भएकापोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको मृत्युसँगै सोप्रतिष्ठानमा मृत्यु हुने...
«
1
...
166
...
331
332
333
334
335
336
337
338
339
...
536
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय