मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बोक्सीको आरोपमा आफ्नै आमाको हत्या
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
सिरहा ।सिरहा कर्जन्हा नगरपालिका ३का रामअवतार सहले बोक्सीको आरोपमा आफ्नै ९० वर्षीया आमासुदामा देवी साहको हत्या गरेका छन् । रामअवतार साह ती ९० वर्षीय सुदामा देवीका कान्छा छोरा हुन् । उनले आफ्नै आमा साहकोबोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेका हुन्...
प्रहरी प्रमुखलाई धम्की दिने विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी...
कोरोना कुल सङ्क्रमित सङ्ख्याको आधा काठमाडौंमै, मृत्यु हुने पनि धेरै
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
हालसम्म सबैभन्दा बढी सङ्क्रमण काठमाडौं उपत्यकामा पहिचान भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार सात सय ४३ छन् । जसमध्ये झन्डै ४५ प्रतिशत काठमाडौं उपत्यका तीन जिल्लाका मात्र हुन्। हालसम्म काठमाडौं जिल्लामा ६१ हजार बढीमा...
कौडा खेल्ने १६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
तनहुँको भानु नगरपालिका१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी...
जापानबाट फर्केर कुखुरापालन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन्। चार वर्ष साउदी अरबमा र छ वर्ष जापान बसाइपछि नेपाल आउनुभएका गलकोट नगरपालिका५ हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्केकाबागलुङ नगरपलिकाका२ बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका...
बनेपाकाे जङ्गलमा पुरुषको शव फेला
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र...
दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
झापाको मेचीनगर-६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका...
अवैध गाँजासहित आठ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच...
बञ्जीजम्पको औपाचरिक सुरुवात
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले आजदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन् । शनिवारद क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आँफै हामफालेर...
सराय नाचबिना दशैँ बिदाइ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाच निकालेर दशैँलाई एक वर्षका लागि बिदाइ गर्ने प्रचलन थियो । यसपालीपाल्पाका अधिकाश देवी देवताको मन्दिरमा त्यस्तो नाच देखिएन । दशैँको...
विभिन्न स्थानबाट ६४ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं ।काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय...
ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सूर्यविनायक नगरपालिका८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर...
मोरङमा एकैदिन ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु...
आफ्नै ८५ वर्षीया आमालाई कुट्ने छोरो पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
सिरहा । आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर...
सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ भने शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको...
तिहारमा भारतबाट फूल नल्याइने, कति पर्छ मालाको मूल्य ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै...
करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
महोत्तरी । महोत्तरीमा विद्युत्लाइन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत्प्राधिकरण बर्दिवासका एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्युज शाखामा कार्यरत ज्यालादारी कर्मचारी रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डितको...
टेकबहादुर र सीताको शव फेला
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
कञ्चनपुरको कृष्णपुर नगरपालिका४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज...
भिरबाट लडेर महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
डोटी ।दिपायल सिलगढी नगरपालिका७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट...
«
1
...
166
...
332
333
334
335
336
337
338
339
340
...
536
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय