बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सैनिकमञ्च टुँडिखेलमा फूलपातीको अवसरमा बढाइँ कार्यक्रम सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।सैनिकमञ्च टुँडिखेलमाफूलपातीको अवसरमाबढाइँ कार्यक्रम सम्पन्न भएको छ ।नवरात्रिको सातौँ दिनको अवसरमा गरिने सो कार्यक्रम यस वर्ष औपचारिकता मात्रै गरी सम्पन्न गरिएको हो । कोभिड-१९ का कारणयस वर्षको फूलपाती विगतको तुलनमा कम तामझाम भईऔपचारिकता मात्र सीमित गरियो।कोभिड१९ को सङ्क्रमणबाट सिर्जित...
महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला सुरु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
महोत्तरी ।महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला सुरु भएको छ । भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमावडादसैँमा अनादिकालदेखि मेला लाग्दै आएको छ । औरही नगरपालिका७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक...
बहराइनका राजकुमार स्वदेश फिर्ता
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । लुबुचे र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरीबहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा स्वदेश फर्किएका छन् । १८ जनाको टोलीसहित३७ दिन नेपाल बसेका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति तथा...
अब आवेदन दिएको चार महिनाभित्रै लाइसेन्स हातमा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे,अहिले त्यो सकिँदै गएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था...
गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौंपठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार...
छोरीलाई गोली हान्ने बुबा कारागार चलान
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा...
दशैँ बिदामा बसेका सैनिकको करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
तेह्रथुम ।तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट...
मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका एलाइनमेन्ट को समस्या हटेको छैन । कतै अरूमन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो । राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र...
'कर्णालीमा उहिले टीकाको बेला केटाकेटीको हात बाँधिदिन्थे'
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
चामल नपाउँदा कुनै बेला कर्णालीका गाउँघरमा दशैँमा चामलको साटो चिनोको टीका बनाएर लगाइन्थ्यो । खासै धान खेती नहुने क्षेत्रका मानिसले चिनोकै भात खाने र चिनोकै टीका लगाउने चलन थियो। डोल्पा, जुम्ला, मुगु, कालीकोटजस्ता जिल्लाका हुनेखाने मानिसले बाँके, बर्दिया वा सुर्खेततिरबाट...
काठमाडौंबाट पछिल्लो ६ दिनमा १ लाख ४३ हजार यात्रु बाहिरिए
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । गत वर्षकाेदशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट करिब १२ लाख यात्रु बाहिरिएका थिए भने गत वर्षकाे तुलनामा यस वर्ष न्यून यात्रु मात्र बाहिरिएका छन् । त्यस्तै २०७५ काे दशैँमा साढे १० लाख यात्रु बाहिरिएका थिए । घटस्थापनादेखि बिहीबारसम्म६ दिनमा...
गैंडाकाे खागसहित शिक्षक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
गैँडाको खाग सहित शिक्षक कपनमा पक्राउ exploreकाठमाडौं access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0 रातोपाटी संवाददाता 1.1k Shares facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonmessenger sharing buttonsharethis sharing button काठमाडौं । गैंडाकाे खागसहित राजधानीकाे कपनबाट एक शिक्षक पक्राउ परेका छन् ।...
आज नवरात्रकाे सातौं दिन : कालरात्रिकाे पूजा आराधना गरी मनाईंदै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
आज नवरात्रको सातौं दिन कालरात्रिको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कालरात्रिको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको सातौं दिनको पूजा विधि पनि घटस्थापनाको...
दशैंमा कतै बत्ती ननिभोस् : ऊर्जामन्त्री पुन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दशैंमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण...
छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ...
नक्कली नोटसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् । नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका५ चौकीडाँडाबाट...
लुक्ला नआइदिन सबै एयरलाइन्सलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको पत्र
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
सोलुखुम्बु । कोरोना भाइरसको संक्रमण बढेको भन्दैसोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमाअनिश्चितकालका लागि उडान बन्द गरेको छ । देशभर कोरोनाको प्रकोप बढिरहेका बेला सो गाउँपालिकालेसबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक...
चितुवाको आक्रमणबाट तीन जना घाइते, १३ खसीबाख्रा मरे
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
सङ्खुवासभाको धर्मदेवी नगरपालिका४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् । धर्मदेवी४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९...
धरहरा बन्ने समयावधि अझै लम्बिने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
२०७२ सालमा गएकोविनाशकारी भूकम्पका कारण भत्किएका सांस्कृतिक धरोहरमध्ये रानीपोखरी र नेपालकै पुरानो दरबार हाइस्कुलको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी छिन् । आम्नेसाम्ने रहेका दुवैको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले एकैसाथ गरेकी छिन्। तर, राष्ट्रपतिले उद्घाटन गरेको नजिकै रहेको...
स्वरोजगारका लागि ७८ हजार युवाको आवेदन
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको...
काठमाडौंमा टेम्पो दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए । १३५७ अस्थायी नम्बरको नयाँ...
«
1
...
170
...
339
340
341
342
343
344
345
346
347
...
540
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय