मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
स्नातक तहमा अध्ययनरत छोरीबुहारी निःशुल्क शिक्षा
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका सहयोगीमहाविद्यालयमास्नातक तहमा अध्ययनरत ४२ छात्रालाई नि:शुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले बताइन् । महिलासँग उपप्रमुख शीर्षकमा...
आज पनि देशभर मौसमको ठूलै प्रभाव
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे तथ्यांक सार्वजनिक गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
बिहीबार त्रिशूलीमा बेपत्ता भएको स्करपियो नवलपुरको, जीप धनी प्रहरी सम्पर्कमा
नेपाल फ्ल्यास
असार २०, २०७७
चितवन । नवलपरासीको गैँडाकोटबाट काठमाडौं जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले...
लकडाउन अवधिमा १६ हजार बढी नेपालीको उद्धार
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका...
कलाकारले तिरिदिए सात परिवारको घरभाडा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडाैं ।झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छन् । शेरचनले ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएकी हुन्...
पौडी खेल्दा दुई युवकको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७७
मोरङ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवकको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी...
सिराहाको लहान नगरपालिकाका गाउँ डुबानको जोखिममा
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सिराहाको लहान नगरपालिका४ मा बाँध कटान हुन थालेपछि दुई गाउँ जोखिममा परेका छन् । सो बाँध कटान हुन थालेपछि लहान नगरपालिका४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेका हुन् । अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले बस्तीनजिकै...
दुई वडाका स्थानीयबीच झडप: प्रहरीद्वारा हवाई फायर, एक जनाको कान काटियो
नेपाल फ्ल्यास
असार १९, २०७७
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुई पक्षबीच विवादले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ । दुई वडाका स्थानीयवासी वीच झडप भएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो । दुहबी र गोबराहीका...
‘पहुँचवाला’ बस्दैनन् क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार १९, २०७७
नेपालगञ्ज नेपालगञ्जमा पहुँचवाला व्यक्ति क्वारेन्टाइनमा नबस्ने गरेको पाइएको छ । भारतबाट फर्किएका नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भनिए पनि नेपालगञ्जमा पावर लगाएर सेल्फ क्वारेन्टाइनका नाममा भारतबाट आएका नेपालीलाई घर लैजाने गरेको पाइएको हो । नाकामा रहेको होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा...
अचानक लद्दाख पुगेर मोदीले दिए चीनलाई चेतावनी
नेपाल फ्ल्यास
असार १९, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतचीनबीच विवादित सीमा क्षेत्र (लद्दाख) को भ्रमण गरेका छन् । शुक्रबार मोदी भारत, लद्दाखस्थित चीनभारत सीमाक्षेत्रमा पुगेका हुन् । त्यहाँ पुगेर मोदीले विस्तारवादको युग सकिएको बताएका छन् । 'विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो ।...
सरकारले क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गर्ने
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सरकारले क्यान्सर, डायविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियूमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
तपस्वी बमजनविरुद्ध अदालतमा मुद्दा दर्ता
नेपाल फ्ल्यास
असार १९, २०७७
'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजनसहित तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएको छ...
'मेरा सम्पादकको मुटु छ मर्म छैन'
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । मिडिया हाउसविरुद्ध पत्रकारहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। लकडाउनको कारण देखाएर मिडिया हाउसले पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघको अगुवाइमा आज (शुक्रबार) बबरमहलमा पत्रकारहरुले...
युवकको मृत्युपछि ट्याङ्करमा आगजनी
नेपाल फ्ल्यास
असार १९, २०७७
कञ्चनपुरको पुनर्वास नगरपालिका१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल्ला...
कोरोना संक्रमणबाट बानेश्वरका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण बानेश्वरका एक वृद्धको मृत्यु भएको हो । ८५ वर्षीय पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु...
जीपको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७७
कैलाली । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भजनी ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।...
कैलाली डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७७
कैलाली । कैलालीको कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिए। भजनी नगरपालिका २, ३,...
नेपालमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकै दिनमा संक्रमित हुनेको संख्या...
ह्याम्समा देखिए पारस शाह
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । पूर्व युवराज पारस शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा देखा परे । उनी बिरामी भएर अस्पताल भने गएका होइनन् । सरकारको काम कारबाहीप्रतिअसन्तुष्टि जनाउँदै सत्याग्रहमा बसेका युवालाई भेट्न पारस अस्पताल पुगेका हुन् । सत्याग्रहमा बसेका इशान अधिकारी र पुकार...
आउँदो तीन दिन देशभरि लगातार वर्षा हुने पूर्वानुमान
नेपाल फ्ल्यास
असार १९, २०७७
आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही...
«
1
...
268
...
536
537
538
539
540
541
542
543
544
...
638
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय