मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं। शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र...
छतमा खेलिरहेका किशोर जब रडमाथि खसे...
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
एजेन्सी । भारत, उत्तर प्रदेशको देवरिया जिल्लामा एक किशोर घरको छतमा खेलिरहेका थिए । शनिबार साँझ घरको छतमा खेलिरहेका १५ वर्षीय किशोर पिलरमा रहेको फलामको रडमाथि खसे । रड उनको घाँटी र चिउडोको बीचबाट पसेर मुखबाट निस्किएको छ । घटनालगत्तै...
हजार विदेशी घर फर्किने प्रतिक्षामा
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतिक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरूघर फर्किने चाँजोपाँजो मिलाउन यहाँस्थित दूतावास, पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् । नेपालमा रहेका...
विद्यालयद्वारा महानगरपालिकालाई ९२ बोरा चामल उपलब्ध
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं ।विराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयलेदुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर महानगरपालिकामार्फत वितरण गर्ने गरी प्रमुख भीम पराजुलीलाई विद्यालयका प्राधानाध्यापक तुलसी दुलालले ९२ बोरा चामल उपलब्ध गराएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार...
अघि बढ्यो २०० सडक निर्माण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
सरकारले देशभरका झण्डै २०० स्थानमा सडक र पुल निर्माण अघि बढाएको छ । लकडाउन को समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सडक निर्माण अघि बढाइएको हो । सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयले राष्ट्रिय राजमार्गमा सडक र पुल निर्माणसँगै मर्मतको काम...
आफ्नै बाबुको हत्या
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
सुर्खेत ।एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका-२ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो । अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र...
एकै परिवारका पाँच जनाको मृत्यु, बुहारीले गरेकी थिइन् हत्या ?
एजेन्सी
बैशाख १४, २०७७
एजेन्सी । उत्तर प्रदेशस्थित एटा जिल्लामा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । गत शनिबार एक घरमा पाँच जनाको शव भेटिएको हो । खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ह्यासट्याग 'एटा माग्छ न्याय' लेख्दै मुख्यमन्त्री आदित्यनाथसँग न्यायको माग गरिएको थियो...
अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुई जनाको शव फेला
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
कास्की । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको...
महाकालीमा बगेकी सपनाको जीवितै उद्धार
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
दार्चुला ।महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला सदरमुकाम खलङ्गाको तिङ्कर खेडा नजिकैबाट बगेकी व्यास गाउँपालिका१ का ३० वर्षीया सपना ऐतवाललाई आज विहान प्रहरीले जीवितै उद्धार गर्न सफल भएको...
वीरगञ्जमा फेरि दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरगञ्ज । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।...
अविरल वर्षापछि दुई दर्जन घर जोखिममा
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
तनहुँ । तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्याउँदा जोखिममा परेका हुन् । व्यास नगरपालिका१...
कोरोनाका कारण यार्सा टिप्न प्रतिबन्ध
रासस
बैशाख १४, २०७७
बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरूले प्रतिबन्ध गरेका हुन्...
वीरगञ्जमा एक युवतीको मृत्यु, स्वाब परीक्षणका लागि हेटौंडा पठाइयो
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज१० अशोक बाटिकाकी २३ वर्षीया युवतीको मृत्यु भएको हो । युवतीमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको...
पोखरिया अस्पतालमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गरेका हुन् । पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरूलाई स्यानिटाइज गरेर अस्पतालभित्र प्रवेश गराउने...
नदीमा डुबेर दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको शनिबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका१२ वनवर्षा बस्ने राजेन्द्रकुमार चौधरीका ११ वर्षीय छोरा सचिन र बैजनाथ चौधरीका १४ वर्षीय छोरा अनिष नदीको तटबन्धमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...
बागलुङमा कोरोना जोखिम टर्दै
रासस
बैशाख १४, २०७७
कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमित उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन्...
वीरेन्द्रनगरले बाँड्यो दुई करोडको राहत
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झन्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दैएक करोड ९६ लाख ६३ हजार ६ सय २३ रुपैयाँकोराहत सामग्री वितरण गरेको जानकारी दिएको छ । कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा...
अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने
रासस
बैशाख १४, २०७७
मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ । अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत...
पानादेवीलाई नगरपालिकाले शौचालय बनाइदिने
रासस
बैशाख १४, २०७७
घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई हराउने कैलालीको लम्किचुहा नगरपालिका१ लम्की भुरुवाकी पानादेवी विकलाई नगरपालिकाले शौचालय बनाइदिने भएको छ । राससले शनिबार विकसँग गरेको अन्तर्वार्तामा उनले आफू घरमा एक्लै बसेको तर, शौचालय नहुँदा जङ्गल जानुपर्ने बाध्यता रहेको बताएको पढेपछि...
आज अक्षय तृतीया पर्व, जौ र चनाको सातु महत्व
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
महोत्तरी । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र...
«
1
...
317
...
634
635
636
637
638
639
640
641
642
...
687
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय