मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
८२ पिन्ट रगत सङ्कलन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान...
असिनाले ५३ लाखको अन्नबाली क्षति
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति पुर्याएको थियो । असिनाले...
*एकैदिन तीन जनामा कोरोना संक्रमण, ५७ पुगे संक्रमित
रासस
बैशाख १७, २०७७
काठमाडौं ।सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव...
चार जनाको रहस्यमय मृत्युपछि गाउँमा त्रास
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
महोत्तरीको भङ्गहा नगरपालिका७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए...
प्रधानमन्त्री ओली अचानक संसद भवन पुगेपछि...
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक संघीय संसद भवन(नयाँ बानेश्वर) पुगेका छन् । आज (बुधबार) बिहान मात्रै प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख अग्नी सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको थियो । यो पनि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता...
थप तीन जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल, वीरगञ्जका अनुसार बारा सीमराका २ जनामा र वीरगञ्ज छप्कैया२ का एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको...
क्वारेन्टाइनमा खानेपानी अभाव, बस्नलाई बेन्च मात्र
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकुको स्वामीकार्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीको अभाव हुँदा क्वारेन्टाइनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा खानेपानी नभएको...
अनलाइन कक्षाका नयाँ भर्ना अझै अनिश्चित
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको हो । प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले १५ गतेबाट...
भारतमा कोरोना संक्रमित नेपाली परिवारका आठैजना निको भए
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बीबीसी । कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना प्रवासी नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन्। यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको भन्दै बीबीसीसँगको कुराकानीमा सन्तोष व्यक्त गरे। पश्चिम...
सीमा सुरक्षामा म्यादी प्रहरी
रासस
बैशाख १७, २०७७
सीमा सुरक्षा गर्नsका लागि कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्र बसोबास...
क्वारेन्टाइनमै सुत्केरी
रासस
बैशाख १७, २०७७
पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माएकी हुन् । नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताए । आमा र शिशु...
उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजुरी
रासस
बैशाख १७, २०७७
जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजुरी दिएका छन् । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुर्व्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले प्रहरीमा जाहेरी...
कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो । दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल...
जहाँ छौँ त्यहीँ बसौंँ, धैर्य गरौँ, हतारो नगरौँ...
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं ।बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउनकाे अवधि वैशाख२५ गतेसम्मका लागि निरन्तरता दिइएको छ । सुरुसुरुमा आम सर्वसाधारणबाट लकडाउन जारी राख्नु पर्नेमा शतप्रतिशत सहमति थियो । अहिले सामाजिक सञ्जालमा भने यसको...
७४ हजार जनालाई कामपाको राहत
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो...
पैसा फ्याँक्दै पिकअप भ्यान हुइकियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पैसा फ्याँक्दै पिकअप भ्यान हुइकिएपछि प्रहरीलाई तनाब भएको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पारेकाे छ ।पैसा फालेर पिकअप भ्यानइटहरीतिर हुइकिएकाे स्थानीयले बताएका छन्। पैसा...
सांसद 'अपहरण' जाहेरी सरकारी वकिल कार्यालयद्वारा पनि अस्वीकार
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादवसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगे पनि त्यहाँ पनि दर्ता भएन । कानुन व्यवसायीहरूको राय अनुसार मङ्गलबार सरकारी वकिल कार्यालय पुगेका डा. यादवसहित समाजवादी पार्टीका नेताहरूलाई...
हेटौँडाबाट गएको अख्तियार टोलीले मार्यो भरतपुर अस्पतालमा छापा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।भरतपुर कोरोना अस्पताल अस्थाई अस्पतालमाअख्तियार दुरुपयोग आयोगले छापा मारेको छ । कोरोना अस्पतालमा विभिन्न सामग्रीहरु कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । मंगलबार दिउँसो हेटौँडाबाट गएको...
गृहमन्त्रालयको निर्देशनसँगै राजधानीमा सवारी पार्किङ अधिक
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाै । गृह मन्त्रालयले देशभर चेकजाँच कडा गर्न निर्देशन दिएसँगै राजधानी काठमाडौंका मुख्य स्थानमा सवारी साधन पार्किङको संख्या मंगलबार अधिक छ । सुरक्षाकर्मीले चेकजाँचलाई कडा पार्दा भद्रकाली, नयाँबानेश्वर,कोटेश्वर, लगनखेललगायत स्थानमा सवारीसाधनको पार्किङ अधिक भएको हो । लकडाउन उलंघन गर्ने क्रम...
सर्लाहीमा दुई महिलाबीच कुटाकुट, एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
सर्लाही । बच्चाको झैझगडालाई लिएर कुटाकुटहुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी...
«
1
...
316
...
631
632
633
634
635
636
637
638
639
...
686
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय